दाङ – नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन विक्रम सिंहले नेपालमा फेरि प्रतिगमनको खतरा बढेको बताएका छन् । प्रगतिशील पत्रकार संघ नेपाल दाङले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले राजावादीहरु गणतन्त्रलाई निस्तेज पार्दै राजतन्त्रलाई मलजल गर्ने दाउमा लागेकाले देश खतरामा पर्न लागेको जिकिर गर...