काठमाडौं (हाम्रो खेलकुद) – चीनको हान्जाउमा हुने १९ औं एसियाली खेलकुद (एसियाड) का लागि स्पाइकर प्रतिभा मालीले राष्ट्रिय महिला भलिबल टोलीमा पूनरागमन गरेकी छिन् । उनीसँगै काभा महिला च्यालेन्ज कपमा टोलीमा नरहेकी जानकी भण्डारी पनि राष्ट्रिय टोलीमा फर्किएकी छिन् । काभा च्यालेन्ज कपमा टोलीमा रहेका ४ खेलाडी भने एसियाड टोलीमा परेनन् । जसमा शान्तिकला तामाङ, […]
The post एसियाडका लागि राष्ट्रिय टोलीमा प्रतिभाको पूनरागमन first appeared on Hamro Khelkud.