काठमाडौं, ६ फागुन । अमेरिकी सहयोगसम्बन्धी एमसीसी यतिबेला बहसको केन्द्रमा छ । एमसीसीले सत्ता गठबन्धन भत्कने देखि नयाँ समिकरण बन्ने सम्मको परिस्थिति विकास हुँदै गएको छ । एमसीसीमा दलहरु ध्रुवीकृत भएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनमोर्चा नेपाल, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित हार्डलाइनर कम्युनिस्टहरु विरोधमा छन् । कतिपयले सडक संघर्ष सुरु […]