सामसनको शानदार ब्याटिङमा चेन्नईको पाँचौं जित

२२ वैशाख, काठमाडौं । सन्जु सामसनले शानदार ब्याटिङ गर्दै ५२ बलमा अविजित ८७ रन बनाएपछि चेन्नई सुपर किङ्सले आईपीएल २०२६ मा पाँचौं जित हासिल गरेको छ । मंगलबार भएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित …