सरकारले निजामती क्षेत्रसँग सम्बन्धित ट्रेड युनियनका सबै कार्यालय तत्काल बन्द गर्न निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार साँझ परिपत्र जारी गर्दै मन्त्रालय, विभाग, आयोग, सचिवालय तथा अन्य सरकारी निकायहरूमा सञ्चालनमा रहेका ट्रेड युनियनका कार्यालय बन्द गर्न भनेको हो। मन्त्रालयका अनुसार ट्रेड युनियनका विभागीय तथा अन्य समितिका कार्यालय बन्द गरी ती समितिमा […]