सम्पादकहरूलाई धम्की आएको भन्दै कानूनी कारवाही गर्न प्रेस युनियनको माग

पूर्व मन्त्री तथा नेकपा ओली समूहका नेता महेश बस्नेतले नामै तोकेर विभिन्न सञ्चारमाध्यमका सम्पादकलाई धम्की दिएको भन्दै नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रेस विज्ञप्ति जारी गर्दै बस्नेतलाई कानूनी कारवाहीको माग गरेका छन् ।‘प्रतिनिधिसभा विघटन गरि प्रतिगमनको बाटोमा हिँड...