काठमाडौं । कमला घिमिरे र खेम सेन्चुरीको स्वरमा हालै सार्वजनिक भएको ‘हान्छु तिम्लाई लौरीले’ बोलको गीतप्रति मौरीपालक महासंघले आपत्ति जनाएको छ । गीतमा प्रयुक्त ‘तोरी खायो मौरीले’ शब्दले मौरीपालक किसानलाई दुखित तुल्याउनुका साथै अन्योल सिर्जना गरेको महासंघको भनाइ छ । महासंघका अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । मौरीले तोरीको परागशेचनमा […]