सुनसरी-४ मा कार्कीलाई ३४१ मतको अग्रता

काठमाडौं : प्रतिनिधिसभाको अन्तिम परिणाम आउने क्रम जारी छ। हालसम्म १६१ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ।अब चार क्षेत्रको नतिजा आउन बाँकी रहेको छ। मंसिर ४ मा भएको निर्वाचनमा बाजुरा, दोलखा र स्याङ्जा १ को मतगणना नै सुरु भएको छैन। दोलखाका १० निर्वाचन केन्द्रमा भोलि मतदान हुँदैछ। स्याङ्जा १ र बाजुरामा भने अझै आयोगले निर्णय गरेको छैन।मतगणना भइरहेको सुनसरी ४ मा भने नेपाली कांग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन्।  आज बिहान निर्वानचन आयोगमा

सम्बन्धित सामग्री

सुनसरी ४ मा पछि परे ज्ञानेन्द्र कार्की, यस्तो छ पछिल्लो अपडेट

सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की पछि परेका छन् ।

सुनसरी ४ मा एमालेले घटायो मतान्तर, मतगणना राेचक

सुनसरी ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीसँग एमालेका जगदीशप्रसाद कुसियैतले मतान्तर घटाएका छन् ।

सुनसरी-४ मा रोकिएको ठाउँबाटै मतगणना सुरु गर्ने सहमति

सुनसरी - विवादपछि मतगणना स्थगित भएको सुनसरी-४ मा गणनालाई निरन्तरता दिने सहमति भएको छ । बिहान बसेको सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो त्यही ठाउँबाटै अगाडि बढाउने सहमति भएको हो । शङ्का लागेको ठाउँको सीसीटीभी फुटेज हेरेपछि गणनालाई निरन्तरता दिने सहमति भएको हो । सुनसरी-४ मा कांग्रेसबाट सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र एमाले जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा भइरहेको छ । कार्कीले ६ सय ६ मत गडबड भएपछि पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिनु भएको थियो । तर, आयोगले ...

सुनसरी-४ मा आजबाट पुन: मतगणना सुरु गर्ने तयारी

सुनसरी ४ को मतगणना आजबाट सुरु हुने भएको छ । शनिबारदेखि स्थगित भएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी गरिएको छ । सुनसरी-४ मा कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६०६ मत गडबड भएपछि पुनः मतगणनाको माग गर्दै आयोगमा निवेदन दिएका थिए । तर, आयोगले पुनः मतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गणना गर्न निर्देशन दिएको छ । अहिलेसम्म ६० हजार बढी मतगणना हुँदा नेकपा एमालेका जगदीशप्रसाद कुसियतभन

आयोगको निर्देशनपछि सुनसरी-४ मा मतगणना सुरु हुँदै

काठमाण्डाै - शनिवारदेखि स्थगित भएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिए पछि सुनसरी-४ मा सर्वदलीय बैठक बस्दै छ । आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको छ। सुनसरी-४ मा कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६०६ मत गडबड भएपछि पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिनु भएको थियो । तर, आयोगले पुनःमतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गणना गर्न निर्देशन दिएको छ । अहिलेसम्म ६० हजार बढी मतगणना हुँदा कार्कीले ९८ मतले अग्रता गर्नु भएको छ ।...

सरकारका प्रवक्ताको यो निवेदन, जसले रोक्यो सुनसरी ४ को मतगणना

कार्कीको तर्फबाट उनका प्रतिनिधि रोशनकुमार खड्काले सुनसरी ४ का निर्वाचन अधिकृतलाई निवेदन दिएपछि मतगणना रोकिएको हो । उनले दोहोर्‍याएर मतगणना गर्न माग गरेका छन् ।

सुनसरी ४ मा अग्रता खाेसाखाेस, सञ्चारमन्त्री कार्की अघि बढे

सुनसरी ४ मा सञ्चार मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् ।

सुनसरी–४ मा सञ्चारमन्त्री कार्की पछि परे

काठमाडौं, ७ मंसिर । सुनसरी–४ मा सुरुवातीदेखि अग्रता लिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पछाडी परेका छन् । प्राप्त भएको पछिल्लो मत परिणामअनुसार कार्कीले ७ हजार ३९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ८ हजार १४३ मत ल्याएका छन् । कार्की र कुसियैतबीचको मतान्तर १ हजार १०४ रहेको छ ।

सुनसरी ४ मा कांग्रेसका कार्कीलाई सुरुवाती अग्रता

सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले सुरुवाती अग्रता लिएका छन्।  चार सय मतगणना गर्दा कांग्रेसका कार्कीले एक सय ८५ मत ल्याएका छन्। त्यसै गरी नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले एक सय ३५...

सुनसरी-४ बाट सञ्चारमन्त्री कार्की सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सुनसरी-४ बाट सर्वसम्मत सिफारिस भएका छन् । कांग्रेस  सुनसरी ४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचन कार्यसमितिले कार्कीको सर्वसम्मत सिफारिस गरेको हो ।मन्त्री कार्कीले भने, ‘सुनसरी-४ बाट मेरो नाम सर्वसम्मत सिफारिस भएको छ ।’ ०७४ को निर्वाचनमा बाम गठबन्धनका बाबजुद कार्की कांग्रेसका २३ जना मध्ये सर्वाधिक मतानन्तरले विजयी भएका थिए । कार्कीले वाम गठबन्धनका उम्मेदवार रमेश श्रेष्ठलाई ६ हजार ५९७