सुर्खेतमा प्रदेशस्तरीय श्रम तथा रोजगार कार्यालय स्थापना गरिएको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षासम्बन्धी सेवा प्रदान गर्न श्रम मन्त्रालयले कर्णाली प्रदेशस्तरीय कार्यालय राजधानी वीरेन्द्रनगरस्थित कालिन्चोकमा स्थापना गरेको हो । कार्यालयको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बुधबार उद्घाटन गरेका छन् ।