बन्दिपुरको एक होटलमा सेफको रूपमा कार्यरत महिला । घर भित्रको भान्सामा मात्र सिमित महिला ज्ञान र सीप आर्जनसँगै पछिल्लो समय विभिन्न होटलहरुमा सेफको रूपमा कार्यरत हुनथालेका छन् । तस्वीर, रासस
हात्तीको स्याहारदेखि गस्ती लैजाँदासम्मका लागि माहुत, पछुवा र फणित खटिने गरेका छन् । हात्तीका लागि २१ कर्मचारी खटिएका छन् । ‘विमला’ एक मात्र महिला कर्मचारीका रूपमा कार्यरत छिन् ।
काठमाडौँ – जोना रोड्रिगुयजका लागि क्युबाली सरकारले हालसालै महिलालाई बक्सिङ खेल्न छुट दिने निर्णय गरेको छ। उनको उत्कृष्ट जीवनको सुरुवातको आशा पलाएको छ। परन्तु, यो पूर्ण भने होइन। ३० बर्सिया उनले ओलम्पिक र विश्व बक्सिङ च्याम्पियनसिप जित्ने सम्भावना कमै छ। अहिले रेस्टुरेन्टमा बाउन्सरको रूपमा कार्यरत उनका लागि फेरी यो काम छाडेर खेलाडी जीवन चयन गर्नु […]
भारतको बिहार राज्यको बेगुसरायमा कार्यरत महिला हवल्दार बबलीको चर्चा भइरहेको छ । आफ्नो लगन र मिहिनेतले बबली आज सिपाहीबाट डीएसपी बनेकी छिन् । बबलीको सफलताको कथा पनि पूरै फिल्म जस्तै छ । बबलीले घरकी जेठी छोरी भएकाले विवाहअघि सबै जिम्मेवारी लिइन् । बबलीले सन् २०१५ मा प्रहरीमा हवल्दारका रूपमा ड्युटी सुरु गरेकी थिइन् । यसै […]
दाङ-साना सवारी साधन चलाउने महिला बढे पनि हेभी सवारी साधन चलाउने महिलाको संख्या कम नै रहेको छ । विगत चार वर्षदेखि विभिन्न ठाउँमा अनिता थारुले सडक तथा पुल निर्माणका क्षेत्रमा हेभी इक्विपमेन्टका रूपमा गे्रडर मेसिन चलाउँदै आएकी छन् ।विगत एक वर्षदेखि घोराही उपमहानगरपालिकामा ग्रेडर अपरेटरका रूपमा कार्यरत अनिता पछिल्लो समय भने उपमहानगरपालिकाभित्रका विकास निर्माणका काममा […]
काठमाडौं : आक्रमणकारीले फ्रान्सको पेरिसस्थित पेरिस अस्पतालमा अन्धधुन्ध गोली प्रहार गरेका छन। उनले गोली प्रहार गरी एकजना महिलाको हत्या गर्नुका साथै अर्की महिलालाई सख्त घाईते बनाएका थिए। रेडक्रसद्वारा संचालित हेनरी दुनान्ट निजी जेरियट्रिक अस्पतालमा आक्रमणकारीले थुप्रै गोली प्रहार गरेका थिए। गोली लागेका ती दुई जनालाई उपचारका लागि अस्पताल लगिएकोमा एकजनाको मृत्यु भएको थियो।घाइते भएकि महिला अस्पतालमा सुरक्षा गार्डको रूपमा काम गर्छिन्। उनि कोविड १९ खोप केन्द्रमा कार्यरत रहे
खुम रायमाझी/कुवेत ।।
कुवेतमा महिला कामदारको रूपमा कार्यरत मकवानपुर काँकडा–१ चुरियामाई घर भएकी ४२ वर्षीया सरिता थिङको कुवेतको आदान अस्पातलमा उपचारकै क्रममा मृत्यु भएको छ ।
ग्यास्ट्रिक बिग्रिएर अल्सर भएपछि अस्पतालमा भर्ना भएकी उनको १० जनवरी २०२१ का दिन मृत्यु भएको हो ।
नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालका अनुसार सरिता थिङको ग्यास्ट्रिक बिग्रिएर अल्सर भइसकेकाले आदान अस्पातलमा उपचारको क्रममा मृत्यु भएको बताउनुभएको छ ।
मृतक सरिताको कुवेतमा रेकर्ड हेर्दा उनी विरुद्द दुई वर्षअघि घरबाट भागेको (भगौडा) मुद्दा रहेको देखिन्छ । उनी अवैधानिक रूपमा लुकेर काम गर्दै आएको र भारतीय बाटो हुँदै कुवेत प्रवेश गरेको देखिन्छ ।
मृतकको परिवारसँग सम्पर्क भएको र शव पठाउने सन्दर्भमा कानुनी प्रक्रिया पनि सुरु गरिएको छ । तर सरिता थिङ स्पोन्सरबाट भागेको र श्रम नगरी आएका कारण शव नेपालसम्म पुर्याउन लाग्ने खर्च मृतकको परिवार वा सहयोगीहरूको सहयोगमा मात्र सम्भव हुने बताइएको छ ।
खाडीबाट बिदामा गएका घरेलु कामदारलाई फर्केर आउन नेपाल सरकारले रोकेपछि चितवनकी सपना घले घर गएकी छैनन् । २० वर्षदेखि खाडीमा हाउसमेडका रूपमा कार्यरत घलेले घरमालिकबाट बिदा पाए पनि गइनन् ।
खाडीबाट बिदामा गएका घरेलु कामदारलाई फर्केर आउन नेपाल सरकारले रोकेपछि चितवनकी सपना घले घर गएकी छैनन् । २० वर्षदेखि खाडीमा हाउसमेडका रूपमा कार्यरत घलेले घरमालिकबाट बिदा पाए पनि गइनन् ।