साफ यू–१९ फुटबल खेल्ने महिला टोलीको बिदाइ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार साफ यू–१९ महिला च्याम्पियनसिप खेल्न जाने २३ सदस्यीय टोलीलाई बिदाइ गरेको छ ।  बंगलादेशको ढाकामा शनिबारदेखि हुने प्रतियोगिताका नेपाली लागि टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछ । मंसिर २५ गतेबाट पुस ७ गतेसम्म सिङ्गल राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान, श्रीलंका र भारतको सहभागिता...