काठमाडौँ– वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । मतदान अगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि दल तथा उम्मेदवारले मतदातालाई प्रभावित पार्ने कुनै गतिविधि गर्न नहुने निर्वाचन आयोगले स्पष्ट पारेको छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न […]