स्थानीय तह निर्वाचन: मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?
स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि लागू भएको छ । निर्वाचन आयोगले पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।
२८ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन हुने दिन ३० वैशाखको दुई दिनअघि अर्थात मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ, जुन समयमा कसैले पनि मत माग्न र मतदाता प्रभावित पार्न पाउने छैन । तर, मौन अवधिको पहिलो दिन बुधबार देशका विभिन्न ठाउँमा मतदाता प्रभावित पार्ने कोसिस भएका केही घटना सार्वजनिक भएका छन् […]
वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचन तालिका अनुसार उम्मेदवार तथा दलहरुको मौन अवधि सुरु भएकै बेला सुर्खेतमा भने नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । समाचार अनुसार सुर्खेतको सिम्ता गाउँपालिका–६ ऋषि डाँडामा दुई पार्टीका कार्यकर्ताबीच मंगलबार राति झड्प हुँदा चार प्रहरीसहित ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय …
काठमाडौँ। नेकपा एमालेका प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिता विपरीत पार्टीलाई भोट मागेका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत गएराति १२ बजेबाट मौन अवधि सुरु भएको छ । तर, नेता गुरुङले बुधबार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमा आफ्नै भिडिओ सेयर गर्दै भोट मागेका हुन् । निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा सामाजिक सञ्जालबाट समेत भोट […]
काठमाडौं : वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ। देशभरका स्थानीय तहमा एकसाथ हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।
बुधवारबाट मौन अवधि लागू हुँदा मतदाता शिक्षालाई तीव्रता दिइएको छ। आज र भोलि निर्वाचन आयोगले मतदातालाई मत हाल्न सिकाउँदैछ।
ठुला मतपत्र, गठबन्धन भएपछि सबैको चुनाव चिह्न हुनु र मतदाता शिक्षा…
काठमाडाैँ- स्थानीय तह निर्वाचन पर्सि अर्थात् वैशाख ३० गते हुँदैछ। गए राति १२ बजेबाट मौन अवधि सुरु भइसकेकाे छ। निर्वाचन आयोगले पनि चुनावको तयारी तीव्र पारेको छ। चुनाव नजिकिएसँगै म्यादी प्रहरी पनि आफ्नाे ड्युटीमा सक्रिय रूपमा लागिपरेका छन्। निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएकाे हाे। यद्दपि अहिले भने उनीहरूले सडकमै सुरक्षा दिइरहेका छन्। प्रदर्शनीमार्ग, […]
२७ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि सुरु भएको छ । मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागु हुन्छ । मौन अवधि मतदान नसकिएसम्म जारी रहन्छ । मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले […]
काठमाडौँ– वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । मतदान अगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि दल तथा उम्मेदवारले मतदातालाई प्रभावित पार्ने कुनै गतिविधि गर्न नहुने निर्वाचन आयोगले स्पष्ट पारेको छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न […]
अबको दुईदिन पछि हुन लागेको स्थानीय तह निर्वाचन –२०७९ को लागि मौन अवधि सुरु हुँदै छ । धेरैले यो अवधिलाई खतरनाक अवधि पनि भन्ने गरेका छन् । कतिपयले यस अवधिलाई भोट खरिद विक्री तथा चलखेल अत्याधिक हुने अवधिको रुपमा पनि लिने गरेका छन् । कसै-कसैले त यो अवधिलाई ‘पासा’ पल्टाउने अवधिसम्म भन्ने गरेका छन् । नेपालमा भएका अधिकांश निर्वाचनमा मौन अवधिमै हुने चलखेलले परिणाम उलटपुलट पारेको कतिपयको भनाइ छ । निर्वाचन आयोगले यस अवधिमा प्रचारप्रसार गर्न नपाइने, भोट खरिद बिक्रीको चलखेल गर्न
२७ वैशाख, रौतहट । स्थानीय तह निर्वाचन आउन तीन दिनमात्र बाँकी रहेकाले रौतहटका उम्मेदवारहरु मतदाता रिझाउन अन्तिम कसरतमा व्यस्त बनेका छन् । मौन अवधि सुरु भएपछि प्रचार गर्न नपाइने भएकाले मेयरदेखि वडा सदस्यसम्मका उम्मेदवारहरुलाई अहिले भ्याइनभ्याइ छ । बिहानैदेखि घरदैलो गर्न निस्किएका उम्मेदवारहरू अबेर रातिसम्म पनि मतदातामाझ समय बिताइरहेका छन् । निर्वाचन मिति नजिकिंदै जाँदा […]
स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि लागू हुँदै छ । निर्वाचन आयोगले पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।