राहत सामग्री लिएर टर्कीको भूकम्प प्रभावित क्षेत्रमा पुगे गैरआवासीय नेपाली

३ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ टर्कीको टोली टर्कीको भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री लिएर पुगेको छ । संघका टर्की महासचिव विनोद पौडेलका अनुसार गैरआवासीय नेपाली संघको टोली १५ हजार अमेरिकी डलर बराबरको राहत सामग्री …

सम्बन्धित सामग्री

भूकम्प प्रभावित गर्भवती र सुत्केरीलाई पौष्टिक आहार सहयोग

जाजरकोटका भूकम्प प्रभावित गर्भवती, सुत्केरी तथा सीमान्तकृत महिलालाई एक हजार थान राहत सामग्री त्यसतर्फ पठाइएको छ ।  कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणाले...

सैनिक श्रीमती सङ्घद्वारा भूकम्प प्रभावितलाई सहयोग

काठमाडौं,१४ मंसिर । सैनिक श्रीमती सङ्घद्वारा कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमवासीलाई राहत सामग्री उपलब्ध गराइएको छ । सङ्घकी अध्यक्ष सुनिता शर्माले दुवै जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारीलाई खाद्यान्न तथा लत्ताकपडा र ब्लाङ्केटसहितका राहत सामग्री उपलब्ध गराएको सैनिक जनसम्पर्क तथा सूचना […]

भरतपुर महानगरको टोलीले दियो भूकम्पपीडितलाई राहत सामग्री

चितवन – भरतपुर महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपूर्व पुगेर नौ सय परिवारलाई राहत वितरण गरेको छ । स्थलगतरूपमा मृतकका परिवारलाई समवेदना र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै स्थानीय पालिकामार्फत राहत वितरण गरिएको हो । महानगरपालिकाका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीलाई महानगर […]

सानीभेरीमा राहत सामग्री वितरण तीव्र

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले भूकम्प प्रभावित वडामा राहत सामग्री वितरणलाई तीव्र गति दिएको छ ।

सानीभेरीमा राहत सामग्री वितरण तीव्र

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले भूकम्प प्रभावित वडामा राहत सामग्री वितरणलाई तीव्र गति दिएको छ ।

भारत सरकारबाट प्राप्त राहत सामग्री भूकम्प प्रभावित क्षेत्रतर्फ पठाइयो

भारत सरकारबाट प्राप्त दुई ट्रक राहत सामग्री र सुरक्षाकर्मीसहितको टोली नेपालगञ्ज विमानस्थलबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमतर्फ पठाइएको छ ।

भूकम्पमा ज्यान गुमाउनेको अन्त्येष्टि र पीडितलाई राहत वितरण

काठमाडौँ : शुक्रवार राति गएको भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका क्षेत्रमा आज (आइतवार) शव बुझ्ने, दाहसंस्कार गर्ने तथा पीडितलाई अत्यावश्यक राहत सामग्रीलगायत पाल, कम्बल वितरणको कार्य भइरहेको स्थानीय तहका पदाधिकारीले जानकारी दिएका छन्।जाजरकोटको छेडागाड नगरपालिका प्रमुख रत्नबहादुर खड्काले भूकम्पमा ज्यान गुमाएकाको शव परीक्षण गरी भेरी नदी किनारमा दाहसंस्कार गरिएको जानकारी दिए। पाल, कम्बललगायत राहत सामग्री प्राप्त हुने क्रम जारी रहेको उनले बताए। ‘प्राप्त राहत सामग्री पीडितसमक्ष पुर्&z

भूकम्प पीडितका लागि बुटवल उपमहानगरले २५ लाख रुपैयाँ दिने

बुटवल – बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एकद्वार प्रणालीबाट राहत सामग्री पठाउनका लागि अपील गरेको छ। गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयका बैठकहरुको निर्णयबमोजिम बुटवलभित्रका संघसंस्था तथा क्लबहरुलाई एकीकृत रुपमा राहत सामग्री पठाउनका लागि आह्वान गरेको हो। बुटवल उपमहानगरपालिकामा बसेको आइतबार बैठकले बुटवलभित्रका सामाजिक संघ संस्था, व्यक्ति र क्लबहरुले पठाउने राहत सामग्री जाजरकोट र रुकुम […]

पाकिस्तानले टर्कीएमा पठायो राहत सामग्री, चिकित्सा र उद्धार टोली

एजेन्सी । पाकिस्तानले टर्कीएको भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री र चिकित्सा र उद्धार टोली पठाएको छ । सेनाले उद्धार विशेषज्ञहरू, स्निफर कुकुरहरू र खोज उपकरणहरू सहितको शहरी खोज र उद्धार टोलीसहित दुई दलहरू पठाएको पाकिस्तानी सेनाको मिडिया विंग इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्तिमार्फत जनाएको छ । सेनाले सेनाका चिकित्सक, नर्सिङ स्टाफ, प्राविधिकसहितको टोली, […]