जाडो याममा भुलेर पनि नगर्नुहोस् यस्ता ८ काम, बिरामी परिएला

चिकित्सकहरूका अनुसार जाडो शुरु भएसँगै शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । त्यसकारण जाडो याममा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छन् । जाडो याममा छाला सम्बन्धी समस्या, स्वास प्रस्वास, हाड जोनी दुख्ने, ढाड दुख्ने, रक्तचाप बढ्ने जस्ता समस्या देखिन्छन् । यसबाट जोगिन हामीले हाम्रो वानी, व्यवहार, खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । जाडो याममा हुने स्वास्थ्य सम्बन्धी समस्याबाट जोगिन यी ८ काम नगर्नुहोस् चियाकफी धेरै पिउने जाडोमा ज्यान तताउला भन्ने सोचेले पटकपटक तातो चियाकफी पिउने गरिन्छ । तर, यसले उल्टो बेफाइदा गर्छ । ...

सम्बन्धित सामग्री

जनकपुरमा कपकपाउँदो जाडो...

रातभर चिसो हावा चलेको र बिहानैदेखि ओस परिरहेका कारण जनकपुरमा कपकपाउँदो जाडो महसुस गरिएको छ।

जनकपुरमा कपकपाउँदो जाडो...

रातभर चिसो हावा चलेको र बिहानैदेखि ओस परिरहेका कारण जनकपुरमा कपकपाउँदो जाडो महसुस गरिएको छ।

निकै जाडो हुँदा के गर्ने ?

नेपालभरि नै जाडो निकै बढेको छ । तराई क्षेत्रमा बाक्लो कुहिरो लाग्नु साथै शीतलहर चलेको छ । चिसो बढेसँगै जाडो मौसममा देखिने समस्याले धेरैलाई सताउन थालेको छ । जाडो मौसममा बालबालिका, दीर्घरोगी तथा वृद्धवृद्धालाई बढी नै समस्या हुनेगर्छ । बालबालिकामा पनि भर्खर जन्मेका शिशुमा बढी समस्या देखिने सम्भावना रहन्छ । चिसो मौसम र वातावरणको प्रत्यक्ष […] The post निकै जाडो हुँदा के गर्ने ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सानेपामा देउवालाई नभएको जाडो

पार्टीको केन्द्रीय समिति बैठकमा जाडो लागेको देउवालाई आइतबार राति भने जाडो भएन ।

जाडो छल्न सहर झरे मनाङवासी

मनाङ ङिस्याङ गाउँपालिका–८ की सुनीता गुरुङको परिवार यसवर्षको जाडो छल्न सहर झरिसकेका छन्। मनाङमा जाडो बढेपछि उनीहरू घर कुरुवालाई घर कुर्न राखेर जाडो छल्न तीन महिनाका लागि सहर झरेका हुन्।  जाडो...

जाडो छल्न विद्यालय बिदा

जाडो बढ्न थालेपछि महोत्तरीका विद्यालयमा बिदा दिन थालिएको छ । तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर मुटु कमाउने सिरेटो लगातार बहिरहेपछि स–साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन थालिएको हो । मनराशिशवा नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिएको छ । “घाम नदेखिएको तीन दिन भइसक्यो, दिनभरि चिसो स्याँठ चल्छ”, मनराशिशवाका प्रमुख मोहन पाण्डेले भने । शुक्रबारसम्म बिदा दिइएको छ । नगरपालिकामा आधारभूत र मावि तहका गरी १६ विद्यालय छन

‘जाडो भयो भने सरकारलाई भन्नूस्’

जाडो बढ्दो छ, तराईमा शीतलहर उस्तै छ । साथमा धन, पैसा हुनेले आफैँ न्यानो कपडा, खाना, छाना जोड्लान् । आफ्नो बुताले जाडो थेग्न नसक्ने परिवारलाई हिउँदको जाडो सधैँ कहालीलाग्दो हुन्छ । वर्षे विपत्ले बल्लबल्ल धानिएको ढुङ्गा, खर र टिनको छानामा चिसो शीत र हिउँले जब हिर्काउन थाल्छ । मुटुमै जाडो गढ्छ । यस्तोमा कसलाई भन्ने ? राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले भने, “जाडो भयो भने सरकारलाई भन्नूस्, जससँग केही हुँदैन उसका लागि सरकार छ ।” जाडो भएर कठ्याङ्ग्रिएर कोही छर...

जाडो भयो ? सरकारलाई भन्नूस्

जाडो बढ्दो छ, तराईमा शीतलहर उस्तै छ । साथमा धन, पैसा हुनेले आफैँ न्यानो कपडा, खाना, छाना जोड्लान् । आफ्नो बुताले जाडो थेग्न नसक्ने परिवारलाई हिउँदको जाडो सधैँ कहालीलाग्दो हुन्छ । वर्षे विपत्ले बल्लबल्ल धानिएको ढुङ्गा, खर र टिनको छानामा चिसो शीत र हिउँले जब हिर्काउन थाल्छ । मुटुमै जाडो गढ्छ । यस्तोमा कसलाई भन्ने ?राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले भने, “जाडो भयो भने सरकारलाई भन्नुस्, जससँग केही हुँदैन उसका लागि सरकार छ ।” जाडो भएर कठ

जाडो मौसममा के खाने, के नखाने ?

मुलुकभर दैनिक रुपमा जाडो बढ्दै गएको छ । अझ यो वर्ष त पहिलो वर्षको तुलनामा बढी जाडो हुने पूवानुमान पनि भएको छ । काठमाडौं लगायतका देशका तराई, हिमाल, पहाड सबै तिर जाडो दिनानुदिन बढ्दो क्रममा रहेको छ ।

जाडो मौसममा यसरी गर्नुहोस् बच्चाको ख्याल

मुलुकभर नै जाडो दैनिक रुपमा बढ्दै गएको छ । जाडो मौसममा बच्चा,वृद्ध,अपाङगलाई विशेषरुपमा ध्यान दिनुपर्दछ ।