जाडो मौसममा के खाने, के नखाने ?

मुलुकभर दैनिक रुपमा जाडो बढ्दै गएको छ । अझ यो वर्ष त पहिलो वर्षको तुलनामा बढी जाडो हुने पूवानुमान पनि भएको छ । काठमाडौं लगायतका देशका तराई, हिमाल, पहाड सबै तिर जाडो दिनानुदिन बढ्दो क्रममा रहेको छ ।