उच्च अदालत सुर्खेत, जुम्ला इजलासले ९०.६८ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । जुम्ला इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा हालसम्म दर्ता भएकामध्ये ९०.६८ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको हो ।मुख्य न्यायाधीश डाँगीले सोही आर्थिक वर्षमा नयाँ दर्ता भएका दुई सय २९ मुद्दा, गत वर्षका ५० वटा...