नगरपालिका विरुद्ध वडा अध्यक्षको उजुरी

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाका वडा अध्यक्षहरूले नगरपालिका विरुद्ध उजुरी दिएका छन्। नगर प्रमुख कमलबहादुर शाही र नगर उपप्रमुख गणेशबहादुर शाही विरुद्ध बिहीबार उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा गर्दा भएको छ। खाँडाचक्र नगरपालिकाले असार १० गते सा...

सम्बन्धित सामग्री

नागरिकता किर्ते गरेको आरोपमा वडा अध्यक्ष कारागार चलान

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडा अध्यक्ष रहमान मियाँ कारागार चलान भएका छन् । सामाजिक सुरक्षा वितरण र नागारिकता किर्ते गरेको आरोपमा पूर्पक्षका लागि अध्यक्ष मियाँलाई आइतबार कारागार चलान गरिएको हो । वडा अध्यक्ष मियाँको मिलोमतोमा २१ जनाले ८३ लाख ४१ हजार १ सय ८ रुपैया सामाजिक सुरक्षाभत्ता हिनामिना भएको आरोप छ । डाक्नेश्वरी […]

नाबालिग बलात्कार आरोपमा वडा अध्यक्ष श्रेष्ठ प्रहरी नियन्त्रणमा

बारा । निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ । वडा नम्बर २  कि एक नाबालिकलाई जबर्जस्ती करणीको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  वडा अध्यक्ष श्रेष्ठले एक नाबालिकलाई घरमा बोलाएर जबर्जस्ती करणीको आरोपमा गत २०७९ आश्विन २५ गते मंगलबार […] The post नाबालिग बलात्कार आरोपमा वडा अध्यक्ष श्रेष्ठ प्रहरी नियन्त्रणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नाबालिग बलात्कार आरोपमा वडा अध्यक्ष प्रहरी नियन्त्रणमा

निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ । वडा नम्बर २  कि एक नाबालिगलाई जबरजस्ती करणीको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको

राज्यको सेवा सुविधा नलिने वडा अध्यक्ष मल्लको घोषणा

मुगु– छायानाथ रारा नगरपालिका–१ का वडा अध्यक्ष पदमराज मल्लले राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन् । मल्ल वडा अध्यक्षमा निर्वाचित पश्चात् उनले यस्तो घोषणा गरेका हुन । २०६२ सालमा नेपाली कांग्रेसअन्तर्गत विभिन्न भ्रातृ संगठनमा आबद्व भई राजनीति यात्रा सुरु गरेका मल्ल २०७९ सालको स्थानीय तहको चुनावमा वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।वडा […]

वडा अध्यक्ष यादवको मृत्यु

सिरहा । सिरहाको गोलबजार नगरपालिका- ११ बलकावाका वडा अध्यक्ष रामदेव यादवको निधन भएको छ । मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो । गत माघमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा बेहोस भएका थिए । उनलाई थप उपचारको लागि धरान पुर्‍याइएको गोलबजार नगरपालिकाका कार्यपालिका […] The post वडा अध्यक्ष यादवको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

वडा अध्यक्ष कार्कीको निधन

सुर्खेत । सुर्खेत भेरीगंगा नगरपालिका–१ वडा अध्यक्ष नवराज कार्कीको निधन भएको छ । सवारी दुर्घटनामा परेका कार्कीको उपचारका क्रममा शुक्रबार राती १०:३० बजे काठमाडौंको न्युरो अस्पतालमा निधन भएको हो । फागुन ८ गते रत्न राजमार्गको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा उनी सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई नेपालगंजबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ […] The post वडा अध्यक्ष कार्कीको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सिरहा नगरपालिका १८ का वडा अध्यक्ष यादव पक्राउ

सिरहा । सिरहाको सिरहा नगरपालिका १८ का वडा अध्यक्ष रामसोगारथ यादव लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरीले चेकजाँच गर्ने क्रममा सिराहको माडरमा वडा अध्यक्ष यादवको साथबाट लागुऔषध नाइट्रोभेट १५ पिस ट्याब्लेट बरामद गरेको हो । उनी भारतबाट सरकारी नम्बर प्लेटको मोटरसाइकलमा फर्कीरहेका थिए । घटनाबारे जिल्ला जिल्ला प्रहरी कार्यालयमा सिराहमा अनुसन्धान भैरहेको छ । यादव […]

एकीकृत समाजवादीमा गएका वडा अध्यक्ष चौधरी एमाले मै फर्किए

रौतहट : नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पासपत चौधरी पुनः नेकपा (एमाले)मै फर्किएका छन्। उनले आइतबार आफू एमाले मै रहेको घोषणा गरेका हुन। यसअघि उनले एकीकृत समाजवादीमा सनाखत गरेका थिए।पार्टी कार्यालय चन्द्रनिगाहपुरमा आयोजित नगर कमिटिको बैठकमा चौधरीले एकीकृत समाजवादीमा सनाखत गरे पनि पुनः एमालेमै फर्किएको घोषण गरे। आफूले सूर्य चिह्नबाट नै चुनाब जितेकाले एमाले छाड्न नसकेको उनको भनाइ छ।वडा अध्यक्ष चौधरीसँग एकीकृत समाजवादीमा सनाखत गरेकी सोही वडाकी वडा

वडा अध्यक्ष नभेटेपछि पेट्रोल छर्केर कार्यालयमा आगजनी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं.–१ का वडा अध्यक्ष गंगाराम सुनार एउटा विशेष कार्यक्रमका लागि राजधानी कै एक होटलमा सहभागी थिए । बुधबार बिहानैदेखि कार्यक्रममा सरिक भएका उनलाई १०:१५ तिर वडा कार्यालयकै लेन्डलाइन नम्बरबाट फोन आयो । उनले फोन रिसिभ गरे । फोन रिसिभ हुनेबित्तिकै उनलाई तपाईं कार्यकक्षमा हुनुहुन्न् कता हुनुहुन्छ ? अहिले सम्म कार्यलयमा नआउने हो ? भनेर धम्की दिन थाले । वडाअध्यक्षले केही काम परे कार्यवाहक अध्यक्ष आउनुहुन्छ बस्दै गर्नुस् न म वडाकै कार्यक्रमका लागि यता होटेलमा

बलात्कार आरोपमा मन्थली नगरपालिका–१० का वडा अध्यक्ष पक्राउ

रामेछापको मन्थली नगरपालिका वडा नम्बर–१० का अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत ठिमीको टोलीले जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा वडा अध्यक्ष भरत बहादुर बोहरालाई पक्राउ गरेको हो ।बोहराबिरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी ऋषिराम कँडेलले रातोपाटीलाई बताए । रामेछापबाट पक्राउ गरेर उनलाई भक्तपुर ल्याइएको छ ।बोहोरासँग पूर्वपरिचित महिलाले १० दिनअघि ठिमी स्थित डेरामा आफुलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी छिन् । मदिरा सेवन