जुम्ला इजलासले फछर्यौट गर्‍यो ९० प्रतिशत मुद्दा

उच्च अदालत सुर्खेत, जुम्ला ईजलासले ९० प्रतिशत मुद्दा चालु आर्थिक वर्षमा फछर्यौट गरेको छ।