नेपाली विकिपिडिया १९ वर्ष पूरा गरी २० वर्षमा प्रवेश गरेको छ । सन् २००२ जुन ३ अर्थात आजकै दिन नेपाली विकिपिडियाको सुरूवात भएको थियो ।
अंग्रेजी विकिपिडिया सुरू भएको एक वर्षपछि नेपाली विकिपिडया सुरू भएको थियो । गनेश पौडेलसहितको टिमले नेपाली विकिपिडिया सुरू गरेको हो । पौडेल हाल नेपाल टेलिकममा आवद्ध रहेका छन् ।
नेपाली विकिपिडियामा गनेश पौडेलको महत्वपूर्ण योगदान रहेको...