लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले) कपिलवस्तुका सांसद दृगनारायण पाण्डेको स्थान रिक्त भएको छ ।
लुम्बिनी प्रदेशसभा सचिवालयले सोमबार प्रदेश सभामा सूचना प्रकाशित गरी पाण्डेको स्थान रिक्त रहेको जनाएको छ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले सूचना जारी गरी उनको पद रिक्त भएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त हुने भएपछि उनले आइतबार राजीनामा दिएका थिए । पाण्डे कपिलवस्तु २ (१) बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
प्रदेश सभाका सचिव पुन मगरले जारी गरेको सूचनामा भनिएको छ, ‘माननीय सदस्य ...