उदयपुर :
घटना १
गएको भदौको पहिलो साता उदयपुरको रौतामाई गाँउपालिका- २ बाट आफ्नै श्रीमतीलाई जबर्जस्ती करणीको आरोपमा श्रीमान नरबहादुर (नाम परिवर्तन)लाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गर्यो। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) मेघराज अधिकारीका अनुसार श्रीमतीले ...