रेलिगेशनका फ्रेण्ड्स र एपीएफ भिड्दै

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेण्ड्स क्लब र विभागीय टोली एपीएफ फुटबल क्लब रेलिगेशन जोनमा परेका छन् । फ्रेण्ड्स २ र एपीएफ १ अंकसहित क्रमश: १३ औँ र १४औँ स्थानमा छन् । यी दुई टोलीबीचको खेल आज (सोमबार) दिउँसो १ बजे दशरथ रंगशालामा सुरु हुनेछ । पाँचौ चरणको अन्तिम खेलमा भिड्दै […]

सम्बन्धित सामग्री

एपीएफलाई स्तब्ध पार्दै फ्रेण्ड्स तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)लाई स्तब्ध पार्दै फ्रेण्ड्स क्लब तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपीएफलाई स्तब्ध पार्दै फ्रेण्ड्स तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)लाई स्तब्ध पार्दै फ्रेण्ड्स क्लब तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फ्रेण्ड्स क्लबलाई ३–० गोलले हराउँदै एपीएफ विजयी

हेटौंडा: हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी सुरुवात गरेको छ। फ्रेण्ड्स क्लबलाई ३–० गोलले पाखा लगाउँदै एपीएपफ क्लब विजयी भएको हो। जितको लागि एपीएफको तर्फबाट खेलको पहिलो हाफमा नविन लामाले गोल गर्दा दोस्रो हाफमा सविन गुरुङ र रबि थिङले गोल…

एपीएफका र आर्मी तथा फ्रेण्ड्स र एनआरटी भिड्दै

विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दै गर्दा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सातौं चरणका खेलको सुरुआत हुनेछ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार हुने पहिलो खेलमा एपीएफ र आर्मी भिड्दै छन् । दिउँसो १ बजे सुरु हुने खेलमा एपीएफ जित निकाल्दै रेलिगेशन जोनबाट उम्कन चाहन्छ  । आर्मी भने विभागीय प्रतिष्ठाको लडाइँमा दुई विदेशी खेलाडी समावेश गरेको एपीएफलाई हराउँदै उपाधि दाबेदारीलाई यथावत राख्न चाहन्छ  । एपीएफ ६ खेल

एनआरटी र एपीएफ तथा पुलिस र फ्रेण्ड्स भिड्दै

९ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि छैटौ चरणका खेलहरु सुरु हुँदैछन् । जसमा न्युरोड टिम एनआरटीले एपीएफ एफसी र नेपाल पुलिस क्लबले फ्रेण्ड्स क्लबसँग खेल्ने छन् । छैटौं चरणको पहिलो खेलमा शुक्रबार एपीएफ र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशालमा दिउँसो १ बजे सुरु हुनेछ । दोस्रो खेलमा नेपाल पुलिस […]

एपीएफ र एन आर टी तथा पुलिस र फ्रेण्ड्स भिड्दै

काठमाडौं । विभागीय टाेली एपीएफ फुटबल क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदै गर्दा सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलमा छैटौँ चरणको खेल आज शुक्रबारबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजे र अर्को साझ पौने ५ बजे सुरु हुनेछ । पहिलो खेलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा […] The post एपीएफ र एन आर टी तथा पुलिस र फ्रेण्ड्स भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

विभागीय टोलीमा विदेशी खेलाडी !

काठमाडौं । विभागीय टोली एपीएफ फुटबल क्लबले पहिलो पटक विदेशी खेलाडी अनुबन्ध गरेको छ । एपीएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ चरणको खेलमा साेमबार फ्रेण्ड्स क्लबविरुद्ध पहिलो पटक विदेशी खेलाडी मैदान उतारेको हो । फ्रेण्ड्स क्लबविरुद्ध जापानी गोलरक्षक युवा कुरियामाले प्लेईङ सेटमा खेल्दै विभागीय टोलीबाट फुटबल खेल्ने पहिलो विदेशी खेलाडीको नाममा कीर्तिमान राखे । […] The post विभागीय टोलीमा विदेशी खेलाडी ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मनाङलाई २ अंकको अग्रता रहँदा फ्रेण्ड्स र च्यासल रेलिगेसन जोनमा

काठमाडौं । घरेलु मैदानमा पुलिसविरुद्ध पाएको सहज जितसँगै मनाङ मर्स्याङ्दी क्लबले पाँचौ चरणको खेल सकिँदा २ अंकको अग्रता बनाएको छ । सोमबार दशरथ रंगशालामा भएको विभागीय टोली एपीएफ फुटबल क्लब र फ्रेण्ड्सविरुद्धको खेलसँगै पाँचौ चरणको खेल समाप्त भएको हो । शीर्षस्थानमा मनाङले २ अंकको अग्रता बनाउँदा फ्रेण्ड्स क्लब र च्यासल युथ क्लब रेलिगेशन जोनमा रहे […] The post मनाङलाई २ अंकको अग्रता रहँदा फ्रेण्ड्स र च्यासल रेलिगेसन जोनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ए डिभिजन लिगमा एपीएफको पहिलो जित, आशिषले गरे दुई गोल

५ पुस, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा ससश्त्र प्रहरीको एपीएफ फुटबल क्लबले पहिलो जित निकालेको छ । लिगमा सोमबार भएको पाँचौ चरणको अन्तिम खेलमा एपीएफले फ्रेण्ड्स क्लबलाई ३-१ ले पराजित गरेको हो । अंक तालिकाको पुछारमा रहेका दुई टिमबीच भएको खेलमा एपीएफले बाजी मार्दै ११ औं स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको […]

ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेल

काठमाडौं : सहिद स्मारक ए डिभिजन लीगको तेस्रो चरणका खेलहरु आजदेखि सुरु हुँदै छन्।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेलमा फ्रेण्ड्स क्लब र थ्रीस्टार तथा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।फ्रेण्ड्स र थ्रीस्टारबीचको खेल दिउँसो एक बजे सुरु हुनेछ।  सातदोबाटो र एपीएफको खेल  अपरान्ह पौने पाँच बजे हुने छ। दोस्रो चरणको समाप्तिमा लीगकै केही हेभिवेट खेल हुँदा अप्रत्यासित नतिजा पनि निस्किए।सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी अपराजित छ भने अर्को बलियो दाब