विदेशबाट फर्केर उद्यमी बनेकालाई पुरस्कार दिन आवेदन माग

काठमाडौँ। सरकारले वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन आह्वान गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधवार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि आवेदन मागेको हो । मन्त्रालयका अनुशार वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आगामी फागुन […]

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्‍य पुरस्कारका लागि आवेदन माग

उक्त  पुरस्कार लागि व्यक्ति तथा संस्थासँग आवेदन माग गरेको छ। सुर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्युनिकरण नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति, संघसंस्थालाई उक्त पुरस्कार दिन लागिएको हो।

स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्‍य पुरस्कारका लागि आवेदन माग

उक्त  पुरस्कार लागि व्यक्ति तथा संस्थासँग आवेदन माग गरेको छ। सुर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्युनिकरण नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति, संघसंस्थालाई उक्त पुरस्कार दिन लागिएको हो।

राष्ट्रिय पुरस्कारको निवेदन आह्वान

चलचित्र विकास बोर्डले राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन माग गरेको छ । बोर्डको २४ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा पुरस्कार प्रदान गर्दै छ । बोर्डले पुरस्कारका लागि वैशाख २१ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । राष्ट्रिय चलचित्र पुरस्कारका लागि २०८० वैशाख १ गतेदेखि २०८० चैत मसान्तभित्र सार्वजनिक प्रदर्शन भएका चलचित्रले आवेदन दिन सक्ने जनाइएको छ । विशेष चलचित्रका लागि २०८० वैशाख १ गतेदेखि चैत मसान्तभित्र चलचित्र जाँच समितिबाट जाँच भएका चलचित्रले आवेदन दिन सक्ने छन् ।

बारबराद्वारा २५ लाखको पत्रकारिता पुरस्कार घोषणा, २०८१ को लागि आवेदन माग

काठमाडौं । बारबरा फाउन्डेशनबाट दिइने पत्रकारिता पुरस्कार-२०८१ को आवेदन माग गरेको छ । पत्रकारिता जगतले सिंगो राज्य पद्धतीमा सुशासनको खोजी गर्न र कानूनको शासनको थिति बसाल्न पुर्याउँदै आएको कुरा स्मरण केन्द्रमा राख्दै फाउन्डेशनले यो विशिष्ट पुरस्कारको थालनी गरेको जनाएको छ । हरेक २ वर्षको अन्तरमा प्रदान गरिने यस पुरस्कारको कुल धनराशी २५ लाख रुपैंयाको हुनेछ […]

‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ वितरण गरिने, आवेदन माग

सचिवालयले पुरस्कारका लागि आवेदन माग गरेको छ। सचिवालयले सार्वजनिक गरेको सूचना अनुसार विभिन्न ६ वटा विधामा उक्त पुरस्कार प्रदान गरिने छ। सचिवालयले चार वर्षपछि पुरस्कार प्रदान गर्न लागेको हो।

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

चलचित्र विकास बोर्डले २३औँ वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नका लागि पछिल्ला दुई वर्ष रिलिज भएका नेपाली चलचित्रहरुको आवेदन माग गरेको छ । साथै, विशेष चलचित्रको प्रतिस्पर्धाका लागि पनि पछिल्ला दुई वर्षभित्र जाँचपास भएका नेपाली चलचित्रहरुको आवेदन माग गरेको छ । राष्ट्रिय चलचित्र पुरस्कारमा सहभागी हुन २०७८ साल वैशाख १ देखि २०७९ […]

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारका लागि आवेदन आह्वान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयअन्तर्गतको संस्कृति महाशाखाले पुरस्कार सम्बन्धी सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको हो ।  आवेदन वा सिफारिस ३० दिनभित्र दिइसक्नु पर्ने महाशाखाले जनाएको छ ।  “मन्त्रालयको आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रममा राष्ट्रिय...

उद्योग मन्त्रालयले स्टार्टअप व्यवसायलाई सम्मान गर्ने

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप (नवप्रवर्तन) व्यवसायलाई सम्मानित गर्ने र केही लागत पुँजी पनि जुटाईदिने भन्दै आवेदन माग गरेको छ । नयाँ र फरक खालका व्यवसाय तथा सोचलाई असार २३ गतेभित्र मन्त्रालयमा निवेदन बुझाउन मन्त्रालयले सूचजा जारी गरेको छ ।मन्त्रालयले पुरस्कार राशी र कति बराबरको लागत पुँजी उपलब्ध गराउने भन्ने विषय निर्धारण गरिसकेको छैन […]

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

चलचित्र विकास बोर्डको २३औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नको लागि पछिल्ला दुई वर्ष रिलिज भएका नेपाली चलचित्रहरूको आवेदन माग गरेको छ ।