उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप (नवप्रवर्तन) व्यवसायलाई सम्मानित गर्ने र केही लागत पुँजी पनि जुटाईदिने भन्दै आवेदन माग गरेको छ । नयाँ र फरक खालका व्यवसाय तथा सोचलाई असार २३ गतेभित्र मन्त्रालयमा निवेदन बुझाउन मन्त्रालयले सूचजा जारी गरेको छ ।मन्त्रालयले पुरस्कार राशी र कति बराबरको लागत पुँजी उपलब्ध गराउने भन्ने विषय निर्धारण गरिसकेको छैन […]