राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारका लागि आवेदन आह्वान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयअन्तर्गतको संस्कृति महाशाखाले पुरस्कार सम्बन्धी सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको हो ।  आवेदन वा सिफारिस ३० दिनभित्र दिइसक्नु पर्ने महाशाखाले जनाएको छ ।  “मन्त्रालयको आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रममा राष्ट्रिय...

सम्बन्धित सामग्री

युनेस्को अवार्डका लागि आवेदन आह्वान

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयले युनेस्को पेरिसबाट सन् २०२४ का लागि दिइने ‘युनेस्को प्राइज फर गल्र्स एण्ड वुमन’ मा आवेदन दिन आह्वान गरेको छ । नेपाल सरकारलाई सिफारिस गर्न अनुरोध भएको उक्त पुरस्कारको राशि ५० हजार अमेरिकी डलर (करिब रु ६६ लाख) रहेको छ । नेपालमा …

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि आवेदन आह्वान

काठमाडौं । चिकित्सा शिक्षा आयोगद्वारा उपाध्यक्ष पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ । आयोगको प्रमुख कार्यकारी पदका लागि १५ दिनभित्रमा आवेदन दिने गरी सिफारिस समितिले आवेदन आह्वान गरेको हो । राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ को दफा ५ मा चिकित्सा शिक्षा आयोग गठन हुने व्यवस्था छ । सोही दफाको उपदफा १ (घ) बमोजिम चिकित्सा क्षेत्रमा […]

राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारीका लागि दरखास्त

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै केन्द्रले करार सेवामा पदपूर्तिका लागि आवेदन माग गरिएको हो । ११ औं देखि छैटौँ तहसम्मका कर्मचारीका लागि आवेदन आह्वान गरिएको छ ।योग्य उमेदवारले २१ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । रीत नपुर्याइ आएका आवेदनलाई प्रक्रियामा समावेश नगर्ने केन्द्रले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले माग्यो करारमा कर्मचारी

राष्ट्रिय वाणिज्य बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । एक वर्षे करार सेवाका लागि बैंकले आवेदन आह्वान गरिएको बैंकले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्थाअनुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि बैकले आवेदन आह्वान गरेको हो ।  ११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागिएको र आवेदन बैंकको वेभसाइटमा गएर सात दिनभित्र भर्न सकिने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

राष्ट्रिय वाणिज्य बैङ्कले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । एक वर्षे करार सेवाका लागि बैङ्कले आवेदन आह्वान गरेको हो । बैङ्कको कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्थाअनुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको बैङ्कले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । बैङ्कले ११ जना […]

निर्वाचनको पर्यवेक्षणका लागि आवेदन आह्वान

काठमाडौँ – निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई आवेदन दिन आह्वान गरेको छ । आयोगले यसअघि पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरिसकेको छ । आयोगले आज जारी गरेको सूचनामा १५ दिनभित्र कामगजातसहित सूचना प्रणालीबाट आवेदन दिन आह्वान गरेको हो । यसअघिको निर्वाचनमा पर्यवेक्षणमा सहभागी संस्थाले सोको प्रतिवेदन नबुझाए […]

‘नवौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२२’ का लागि आवेदन आह्वान

काठमाडौं, १२ बैशाख । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सन् २०२२ का लागि सञ्चालन गर्ने नवौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुला गरेको छ । विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवद्र्धनका लागि सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले आवेदन दिनसक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । विद्यार्थीको तहगत सिकाइलाई […]

करारमा आठौँ तहसम्मका कर्मचारीका लागि आवेदन आह्वान

काठमाडौँ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करारमा कर्मचारी भर्ना गर्ने भएको छ । आठौँदेखि पाँचौँ तहसम्म २० जना कर्मचारीका लागि केन्द्रले आवेदन आह्वान गरेको छ । बुधवार सूचना जारी गर्दै आवेदन आह्वान गरेको केन्द्रले २१ दिनभित्र आवेदन दिइसक्न भनेको छ । आवेदन सुल्क ४०० देखि १२ सयसम्म तोकिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको आवेदन फाराम शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परिक्षा शुल्क अब ‘खल्ती डिजिटल वालेट’ बाटै भुक्तानी गर्न सकिने भएको छ । बैंकले विभिन्न पदमा ८०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । सो पदमा बैंकको वेबसाइटबाट अनलाईन आवेदन दिन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि परीक्षा शुल्क भुक्तानी आफ्नो युजरनेम र पासवर्ड हालेर लग–इन गरेपछि ‘खल्ती’ छनौट गरी तोकिएको शुल्क भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ । खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकका लागि यसै साता आवेदन आह्वान गरिने

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकका लागि यसै साता आवेदन आह्वान गरिने भएको छ। नेपाल क्रिकेट संघ-क्यानको बोर्ड बैठकले एक साताभित्र आवेदन आह्वान गर्ने निर्णय गरेको हो। आवेदनका लागि १५ दिनको समय दिइने पनि क्यानले जनाएको छ। डेभ वाट्मोरले पदबाट राजिनामा दिएपछि अहिले नेपाली क्रिकेट टोलीको प्रमुख प्रशिक्षक पद रिक्त रहेको छ। आईसिसी विश्वकप लिग-२ अन्तर्गत […]