कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका २ की निर्मला पन्त हत्या प्रकरणमा यातनाको कसुर र सार्वजनिक न्याय विरुद्धको कसुरमा मुद्दा खेपिरहेका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित आठ प्रहरीले सफाइ पाएका छन्।
जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपाल प्रसाद बाँस्तोलाको एकल इजलासले बिहीवार आठै जना प्रहरीलाई दुवै मुद्दाको सुनुवाइ...