एजेन्सी / दिल्ली हाइकोर्टले अक्सिजनको आपूर्तिमा अड्चन सिर्जना गर्ने केन्द्र, राज्य या स्थानीय प्रशासनका कुनै पनि अधिकारीलाई छुट नदिने, फाँसीमा झुन्ड्याउने आदेश दिएको छ । महाराजा अग्रसेन अस्पतालका तर्फबाट दायर भएको एक याचिकाबारे सुनुवाई गर्दै जस्टिस विपिन साँघी र जस्टिस रेखा पल्लीको इजलासका तर्फबाट उक्त टिप्पणी आएको छ । कोरोना महामारीका दौरान अक्सिजनको कमीका कारण...
The post दिल्लीमा अक्सिजनको आपूर्ति रोक्नेलाई फाँसी appeared first on Purbeli News.