एजेन्सी, बैशाख १२ । उच्च अदालत दिल्लीले अक्सिजनको आपूर्तिमा अवरोध खडा गर्नेलाई फाँसीको आदेश दिएको छ ।महाराजा अग्रसेन अस्पतालका तर्फबाट दायर भएको निवेदनको सुनुवाइ गर्दै जस्टिस विपीन साँघी र जस्टिस रेखा पल्लीको इजलासले उक्त आदेश दिएको हो। अत्याधिक कोरोना महामारीका दौरान अक्सिजनको कमीका कारण बिरामी श्वासप्रश्वासमा देखिएको संकटलाई नियाल्दै अस्पतालले यथाशीघ्र चाडैं अक्सिजन उपलब्ध गराउन […]