काठमाडौँ – काठमाडौँ महानगरपालिका–५ स्थित रुद्रमती किनार अर्थात् धोबी खोला कोरिडोर एक हप्तादेखि ढल फुटेर जलमग्न भएको छ । ढल फुटेर सडक जलमग्न भएका कारण सवारी र पैदल यात्रामा समस्या भएको एक हप्तामा पनि यसको व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । ढल फुटेर रुद्रमती (धोबी खोला) मा मिसिन थालेको छ । ढल […]