काठमाडौं : काठमाडौं महानगरपालिका-५ स्थित रुद्रमती किनार अर्थात् धोबीखोला कोरिडोर एक हप्तादेखि ढल फुटेर जलमग्न भएको छ। ढल फुटेर सडक जलमग्न भएका कारण सवारी आवतजावत र पैदलयात्रामा समस्या भएको एक हप्तामा पनि यसको व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन।
ढल फुटेर रुद्रमती (धोबीखोला)मा मिसिन थालेको छ। ढल जाम…