लक्ष्मी जी ट्रेडस पेट्रोल पम्प सिल

लहान । लहान नगरपालिका २३ गाढास्थित लक्ष्मी जी ट्रेडर्स पेट्रोल पम्पलाई मापदण्ड विपरित कम मात्रामा डिजेल र पेट्रोल वितरण गरी उपभोक्तालाई ठगि गरिएको आरोपमा सिल गरिएको छ । गुणस्तर तथा नाप तौल कार्यालय बिराटनगर तथा ईलाका प्रहरी कार्यालय लहानको संयुक्त अनुगमन टोलीले सो पम्पको डिजल हाल्ने मिटर रिडिङले कम मात्रामा तेल दिने गरेको पत्ता लगाएको […]

सम्बन्धित सामग्री

उपभोक्ता ठगी गर्ने महालक्ष्मी पेट्रोल पम्प सिल

काठमाडौं, ३ कात्तिक । उपभोक्तालाई तोकिएभन्दा कम परिमाणमा पेट्रोलियम पदार्थ विक्री गरेको पाइएपछि ललितपुरको सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा ट्रेडर्स पेट्रोल पम्प सिल गरिएको छ । आज (शुक्रबार) विहान अनुगमन टोलीले निरीक्षणका क्रममा पेट्रोलियम पदार्थमा उपभोक्ता ठगेको भेटेपछि उक्त पेट्रोल पम्प सिल गरेको हो । पेट्रोलियम पदार्थमा ठगिएको भन्दै सर्वसाधरणबाट व्यापक गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ […]

शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल - NepaliPatra

काठमाडौँ। काठमाडौँको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ। उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सो पम्प सिल गरिएको हो। बिहीबार केन्द्रीय अनुगमन समितिले गरेको अनुगमनमा सो पम्पले कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सिल गरिएको हो। टोलीले पछिल्लो केही दिनयता पेट्रोल पम्पहरुको अनुगमन गरिरहेको छ।

पेट्रोलियम पदार्थमा ठगी गरेको पाइएपछि सशस्त्र प्रहरीको पेट्रोल पम्प सिल

काठमाडौं, १ कात्तिक । हल्चोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प सिल गरे भएको छ । उपभोक्तालाई कम परिमाणमा इन्धन विक्री गरेको भेटिएपछि आज (बुधबार) अनुगमन टोलीले पेट्रोल पम्पमा सिलबन्दी गरेको हो । अनुगमन टोलीमा प्रधानमन्त्री कार्यालयको सचिवालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग र राष्ट्रिय सतर्कता केन्द्रका अधिकारीहरु थिए । सोही टोलीले हिजो तीनकुनेको गैरीगाउँस्थित […]

महानगरले सिल गर्‍याे बालाजुकाे पेट्रोल पम्प

काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत राखिएको पेट्रोल पम्प सिल गरेको छ ।

महानगरले सिल गर्‍यो बालाजुको एक पेट्रोल पम्प

काठमाडौँ- काठमाडौं महानगरपालिकाले बालाजुमा रहेको एक पेट्रोल पम्प सिल गरेको छ। महानगरले बालाजुमा रहेको कोत:धुकु आयल स्टोर बिहीबार सिल गरेको हो। उक्त पेट्रोल पम्प मापदण्डविपरीत भएको कारण सिल गरिएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए। जोखिममा रहेका १० वटा पेट्रोल पम्पमध्ये कोत: धुकुबाट काम सुरु गरिएको पाण्डेले जानकारी दिए। सडक किनारका साँघुरो क्षेत्रमा पेट्रोल […]

स्याङ्जामा पेट्रोल पम्प सिल

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका-३ बाड्खोलामा रहेकाे नेपाल पेट्रोलियम सप्लायर्सलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सिल गरेको छ । उक्त पम्पबाट सेवा लिएका सेवाग्राहीहरुबाट गुणस्तरहीन पेट्रोल बिक्री वितरण गरेको गुनासो आएपछि पेट्रोल पम्प सिल गरिएको प्रशासनले जनाएको हाे । सेवाग्राहीहरुले नै त्यस पम्पबाट हालिएको तेलका कारणले सवारी साधनहरुमा विभिन्न खराबी आएको गुनासो गरेका थिए । जसका […]

ललितपुर महानगरले गर्यो मञ्जुश्री पेट्रोल पम्प सिल

काठमाडौं।काठमाडौं महानगरले कोटेश्वरको भाटभटेनीको बेसमेन्ट खाली गर्न निर्देशन दिएको छ। ललितपुर महानगरले मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ।गठबन्धनका शीर्ष नेताको बैठक भोलि पुन बस्ने भएको छ।असोज १ मा सभामुखले सांसदहरुलाई बिदाइ गर्ने भएका छन्।भदौ २८ गते जुम्लामा स्याउ महोत्सव हुँदै छ।

ललितपुर महानगरद्वारा मञ्जुश्री पेट्रोल पम्प सिल

ललितपुर महानगरपालिकाले लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ । पम्प सञ्चालकले सार्वजनिक जग्गामा लामो समयदेखि सो पेट्रोल पम्प सञ्चालन गर्दैआएको र हटाउन पटक–पटक पत्र लेख्दा पनि अटेर गरेकाले पम्प सिल गर्नुपरेको महानगर प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो ।

नियम विपरित काम गर्ने दुई पेट्रोल पम्प सिल

कपिलवस्तु नगरपालिकाको २ वटा पेट्रोल पम्म सिल गरिएको छ। नियम विपरित काम गरेको भन्दै कपिलवस्तु नगरपालिका–३ स्थित चिन्नी लाल कान्दु पेट्रोल पम्प तथा वडा नम्बर नं. ५ डंगरी स्थित आदिशक्ति माता आयल सप्लायर्स पेट्रोल पम्प सिल गरिएको हो।