काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजको जहाजमा चरा ठोक्किएको आशंका गरिएको छ । प्रहरीका अनुसार आज बिहान २ बजेको समयमा जहाजमा चरा ठोक्किएको आशंका गरिएको हो ।
अवतरण भएको जहाजमा रगतका छिटा देखिएकाले चरा ठोक्किएको हुनसक्ने आशंका छ । काठमाडौंबाट प्राविधिकको टोली भैरहवा पुगेको र...