काठमाडौं : प्रहरीबाटै डाक्टर कुटिएका छन्। पैदल हिँड्ने क्रममा एक प्रहरी जवानले डा. कुलबहादुर घिसिङमाथि कुटपिट भएको भन्दै उनका आफन्तले कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएका छन्।आइतबार ड्यूटी सकेर ललितपुर एकान्तकुना यातायातको बाटोमा हिँडिरहेको क्रममा एक प्रहरी जवानले डा. घिसिङमाथि कुटपिट भएको भन्दै उनका दाइले निवेदन दिएका हुन्।निवेदनमा भनिएको छ, ‘१२ असार राति ८:४५ बजे ड्युटी सकेर घर फर्कने क्रममा फुटपाथको बाटोमा हिँडिरहेका वेला मापसेको चेक गर्ने एक जवा