मर्न तयार डाक्टर कुटिए के भो त ?

लक्ष्मण अधिकारी अस्पतालमा बिरामी सिकिस्त छ, आफन्तहरु हेर्नसम्म आउँदैनन् । मृत्यु भइहाले बेडबाट निकालेर शवबाहनमा राख्ने आफन्त हुँदैन । घाटमा बल्ल–बल्ल नाम मात्रका मलामी देखापर्छन्, जो क्षणिक औपचारिकता पूरा गरेर अलप हुन्छन् । कतिपय मृत्यु संस्कारमा गुठीका एकजना सदस्य पनि नपुगेको गुनासो छ । अन्तिम संस्कारका कार्यहरुमा समेत आफन्त, इष्टमित्रहरुको नाम मात्रको उपस्थिति हुन्छ । […]

सम्बन्धित सामग्री

लिङदेनको कार्यकक्ष बाहिर कुटिए राप्रपा नेता ठाकुरमोहन श्रेष्ठ

काठमाडौं,२७ फागुन । राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण भएको छ । आज बसेको पार्टी कार्य सम्पादन समितिको बैठकका क्रममा अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्ष बाहिर पार्टीको कार्यसम्पादन समितिका सदस्य श्रेष्ठ कुटिएका हुन् । महामन्त्री विक्रम पाण्डेका समर्थकहरूले उनीमाथि हातपात गरेको बताईएको छ । पार्टीको बैठकमा श्रेष्ठले पाण्डेलाई भ्रष्टचारीको संज्ञा दिँदै कडारुपमा आलोचना गरेका थिए । श्रेष्ठले […]

वडाध्यक्षद्वारा कुटिए शिक्षक

गुल्मी । गुल्मीमा वडाध्यक्षद्वारा शिक्षक कुटिएका छन् । जिल्लाको मालिका गाउँपालिका–७ घमिरका वडाध्यक्ष हिराबहादुर कार्कीले देवीस्थान माध्यमिक विद्यालयका विज्ञान शिक्षक यमलाल पन्थीलाई सोमबार कुटपिट गरेका हुन् । वडाध्यक्षबाट कुटिएका शिक्षकको आँखा र काननजिकै चोट लागेको छ । शिक्षकलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइको छ । पन्थीकी श्रीमती जानकी पाण्डेको सरुवाको विषयलाई लिएर दुवै जनाबिच […] The post वडाध्यक्षद्वारा कुटिए शिक्षक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समाचारको विषयलाई लिएर शैल्यशिखरका कर्मचारीद्धारा कुटिए पत्रकार खत्री

दार्चुला, १५ बैशाख । दार्चुलाका पत्रकार अमर खत्रीमाथि कुटपिट भएको छ। शैल्यशिखर नगरपालिकाका कर्मचारीले पत्रकार खत्रीमाथि शुक्रबार दिउसो पौने १२ बजेतिर आक्रमण गरेका हुन्। शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका स्वकीय सचिव भनेर चिनिने नगरपालिकामा कार्यरत कर्मचारी इन्द्रसिंह धामीको समूहले खत्रीलाई कुटपिट गरेको हो। ‘नगरपालिकाको बारेमा किन समाचार लेख्छस्? किन आइस्? भन्दै नगरपालिका परिसरमा ममाथि आक्रमण […]

जसलाई लिफ्ट दिएका थिए उनैबाट निर्घात कुटिए भण्डारी

डडेल्धुरा । डडेलधुरा जिल्ला आलिताल गाउँपालिका कर्मचारी माथी संघातिक आक्रमण भएको छ । महेन्द्रनगर घर भएका आलिताल गाउँ पालिकामा कम्पुटर अपरेटर रुपमा कार्यरत कर्मचारी लोकेन्द्र सिंह भण्डारी माथी आज बिहान कैलालीको बुढीतोलाको सेल्फी डाँडामा अज्ञात समुहले आक्रमण गरेको प्रहरीले जनाएको छ । भण्डारीलाई कुटपिट गरेर उनको गाडी अपरिचित व्यक्तिले लुटेका हुन् । प्रहरीका अनुसार घर […] The post जसलाई लिफ्ट दिएका थिए उनैबाट निर्घात कुटिए भण्डारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

गाेरखामा माओवादी कार्यकर्ता कुटिए

गाेरखा, २९ वैशाख : स्थानीय तहकाे निर्वाचनकाे माैन अवधिका बेला गाेरखामा नेकपा (माओवादी केन्द्र)का कार्यकर्तामाथि कुटपिट भएकाे छ । अजिरकोट गाउँपालिका-१, घ्याच्चोकमा बुधबार राति माओवादीका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि कुटपिट भएकाे हाे । उनीहरूको जौवारी स्वास्थ चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखा अस्पताल लगिएको प्रहरीले जनाएको छ । कांग्रेसका वडाअध्यक्षका उम्मेदवार ओमबहादुर […]

ओलीको गृहमन्त्री खाँणलाई प्रश्नः प्रहरी किन कुटिए ?

काठमाडौं, ९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको विरोधमा सत्ता पक्षकै कार्यकर्ताबाट प्रहरी कुटिएकोमा प्रश्न गरेका छन् । उनले सोमबार कालु पाण्डेको समाधिस्थलमा आयोजित कार्यक्रममा आइतबार गृहमन्त्रीसँग भएको टेलिफोन संवादबारे खुलाउँदै यस्तो प्रश्न गरेको बताएका हुन् । सत्तामा बस्ने अनि सडक भत्काउने र प्रहरी कुट्ने गतिविधि हुँदा समेत सरकार निरिह देखिएको ओलीले […]

नेपाली कांग्रेस दाङका सचिव कुटिए

दाङ, ६ मंसिर । नेपाली कांग्रेस दाङका सचिव शंकर डाँगी कुटिएका छन् । डाँगीलाई कांग्रेसको भातृ संगठन तरुण दलका अध्यक्ष टीका घर्तीले होटलमा चिया पिइरहेको अवस्थामा कुटेको प्रत्यक्षदर्शी बताउँछन् । दाङ क्षेत्र नम्बर ३ (ख) को सभापतिका लागि लडेका अध्यक्ष घर्ती खिमबहादुर ओलीसँग पराजित भएका थिए । आफुलाई पराजित गरेको रिसीबी घर्तीले साधेको हुनसक्ने प्रत्यक्षदर्शीले […]

सर्लाही कांग्रेसका निर्वाचन अधिकृत कुटिए

सर्लाही, २ मंसिर । नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृतमाथि हातपात भएको छ । अधिकृत दिवाकर पाण्डेयलाई पार्टी कार्यालयमा केही समुहले कुटपिट गरेका थिए । पाण्डेयलाई डा.अमरेसशकुमार सिंह पक्षसहित पार्टीका पुर्व सभापति लक्ष्मण राय यादव, सचिव नवीन अधिकारीको टोलीले पाण्डेयलाई हातपात गरेका थिए । यसअघि फरक समुहबीच सहमति जुटाउन नसकेको भन्दै निर्वाचन […]

भारतीय तस्करबाट सशस्त्र प्रहरी कुटिए

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका छन । भारतीय तस्कर समूहको आक्रमणबाट सशस्त्र प्रहरी जवान सुदीप सुनारको दुवै हातमा चोट लागेको छ । नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । सोमबार राती दोधाराचाँदनी नगरपालिका–८ को कन्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा […] The post भारतीय तस्करबाट सशस्त्र प्रहरी कुटिए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

मोरङमा फेरि पनी रेफ्रि कुटिए

पथरी / रेफ्रि कुट्ने जिल्ला भनेर चिनिएको नेपालको मोरङमा फेरी रेफ्रि कुटिएका छन । मोरङको सुन्दरहरैचा वडा नं. १२ मा जारि प्रथम मेयर कपको अन्तिम सेमिफाइनल खेलमा रेफ्रि विनोद धिमालमाथि हात पात भएको हो । सानो र असुरक्षीत खेल मैदान भएका कारण दर्शकले खेल मैदानमा प्रबेश गरि रेफ्रि माथि हात पात गरेका छन । पहिलो... The post मोरङमा फेरि पनी रेफ्रि कुटिए appeared first on Purbeli News.