काठमाडौं, २२ असोज । विद्रोही समूह हमासको आक्रमणबाट विगत केही दिनदेखि इजरायल तनाव ग्रस्त छ । हमासको आक्रमणमा परी धेरै मानिसहरुले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा नेपालीहरु पनि रहेका छन् । इजरालयका लागि नेपाली राजदूत कान्ता रिजालले विद्रोही समूह हमासले आक्रमण गर्दा गाजा क्षेत्रमा कृषि फार्मका काम गर्ने १० जना नेपालीले ज्यान गुमाउन […]