देउवाको पालामा कम्युनिस्ट एक, देउवाकै पालामा एमाले फुट्दै

काठमाडौं, १ साउन । २०७४ सालमा आमनिर्वाचन हुनुअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन बन्यो । गठबन्धन बन्दा प्रधानमन्त्री थिए शेरबहादुर देउवा । कम्युनिस्टहरुबीच गठबन्धन बन्दा देउवा नेतृत्वको नेपाली काँग्रेसलाई ठूलो धक्का लाग्यो । कम्युनिस्ट गठबन्धनले भारी बहुमत ल्यायो । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि २ वर्ष सरकार विना अवरोध संचालन भयो […]

सम्बन्धित सामग्री

एमाले, माओवादी र एसका नेता भन्छन्–‘कम्युनिस्ट एकताको विकल्प छैन’

एमाले, माओवादी र एकीकृत समाजवादीका नेताहरूले कम्युनिस्ट पार्टीबीच एकता हुनुपर्नेमा जोड दिएका छन् । मुुलुकको विद्यमान समस्या समाधान गर्न कम्युनिस्टबीच एकताको विकल्प नभएको उनीहरूको निचोड छ । नेपाल अध्ययन केन्द्रले राजधानीमा बुधबार...

प्युठान पुगेर माधव नेपालले भने- अब एमाले कम्युनिस्ट पार्टी रहेन

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अब कम्युनिस्ट पार्टी नरहेको बताएका छन् ।

प्रमुख तीन कम्युनिस्ट पार्टी होमिए निर्वाचनमा

काठमाडौं, साउन २७ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तय भएसँगै प्रमुख तीन कम्युनिस्ट पार्टी आन्तरिक तयारीमा जुटेका छन् । मत परिणाम आफ्नो पोल्टामा उनीहरू आन्तरिक रणनीति तय गर्नमा समेत जुटेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहित साना कम्युनिस्ट पार्टी पार्टी निर्वाचन केन्द्रित गतिविधिमा […]

एमाले पोलिटब्यूरो बैठकमा घनश्यामले राखे कम्युनिस्ट एकताको प्रस्ताव

काठमाडौँ । नेकपा एमालेको पोलिटब्यूरो कमिटीको बैठकमा घनश्याम भुसालले कम्युनिस्ट पार्टीहरूबिच एकताको प्रस्ताव राखेका छन् । सोमबार (आज) सुरु भएको बैठकमा भुसालले तीन कारणले कम्युनिस्ट पार्टीहरूबिच एकता आवश्यकता रहेको उल्लेख गरेका छन् । एमाले वाम एकताको मूल प्रवाह भएको, विभाजित पार्टीहरूबिच वैचारिक तथा सैद्धान्तिक कारण नभएको र आगामी निर्वाचनमा वामपन्थी जित सुनिश्चित गर्न पार्टी एकता […]

एमाले दशौं महाधिवेशनको प्रतीक चिन्ह सार्वजनिक, गैँडाले समात्यो कम्युनिस्ट झण्डा

नेकपा एमालेको मंसिर १० देखि चितवनमा हुने दशौं महाधिवेशनको प्रतीक चिन्ह सार्वजनिक गरेको छ ।  तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले प्रतीक चिन्ह सार्वजनिक गरेका हुन् । प्रतीक चिन्हमा गैँडाले कम्युनिस्ट झण्डा समाएको देखाइएको छ । चितवन एकसिंगे गैँडाका लागि प्रख्यात छ ।

कम्युनिस्ट एकता फेरि सम्भव छ ?

काठमाडौं, ६ भदौ । नेपाल कम्युनिस्ट पार्टी तीन टुक्रा भइसकेको छ । प्रमुख दुई कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई २०७५ मा बनेको नेकपा विभाजित भएपछिको नेकपा एमाले पनि फुटिसकेको छ । अहिलेकै गतिमा राजनीति अगाडि बढेमा कम्युनिस्ट पार्टी फुटमाथि फुटमा जाने निश्चितप्रायः छ । दश वर्ष लामो ‘जनयुद्ध’बाट आएको नेकपा […]

कम्युनिस्ट पार्टीलाई एकीकृत बनाउन एमाले नेता माधवकुमार नेपालको अपिल

काठमाण्डाै - नेकपा एमालेका नेता माधवकुमार नेपालले कम्युनिस्ट पार्टीलाई एकीकृत बनाउन अपिल गर्नुभएको छ । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा नेता नेपालले भण्डारीको नेतृत्वमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन समेतको अनुभवका आधारमा मार्क्सवाद सिर्जनात्मक प्रयोग र विकासको नयाँ आधार निर्माण गरेको स्मरण गर्नुभएको छ । साथै उहाँले विद्यमान वैचारिक, राजनीतिक, सांस्कृतिक, आर्थिक विचलन, विकृति, विसङ्गति, बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा एमाले सिङ्गो कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत ग...