मतदाता तथा दल प्रतिनिधि परिचयपत्र र मतदान केन्द्रको सुव्यवस्थामा जोड
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आगामी निर्वाचनमा मतदाता शिक्षा, मतदाता परिचयपत्र, दलका प्रतिनिधिलाई वितरण गरिने परिचयपत्र र मतदान केन्द्रको सुव्यवस्थाजस्ता विषयमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ ।
नागरिक एपबाटै आफ्नो मतदान केन्द्रसम्म जाने बाटो थाहा पाउन सकिने भएको छ । आफ्नो मतदाता परिचयपत्र नागरिक एपमा लिंक गरी मतदाता क्रम संख्या र मतदान केन्द्र जाने बाटो हेर्न सकिने छ ।
नागरिक एपमा मतदाता परिचय पत्र लिंक गरेपछि क्रम संख्या र केन्द्र जाने बाटोसँगै परिचयपत्रको सम्पूर्ण विवरण थाहा सकिने छ ।
परिचयपत्रको तलपट्टि नक्सामा मतदान केन्द्र हेर्नुहोस् बटनमा क्लिक गरेर...
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता लालबाबु पण्डित पुरानै मतदाता परिचयपत्र लिएर मतदान केन्द्र पुगेपछि शुक्रबार केहीबेर अलमलमा परे ।
पण्डित विराटनगर,१२ स्थित महेन्द्र मोरङ क्याम्पसस्थित मतदान केन्द्रमा बिहान ८ बजे पुगेका थिए । मतदाता नामावली सूचीमा क्रमसंख्या फरक परेपछि पण्डितको नाम भेटिएन । त्यसपछि केन्द्रमा खटिएका कर्मचारीले केहीबेर पर्खन...
काठमाडौं : शुक्रबार स्थानीय तह निर्वाचन हुँदैछ। देशभरको ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन हुँदैछ।शुक्रबारको निर्वाचनको लागि हुने निर्वाचनको लागि यतिबेला धमाधम मतदाता परिचयपत्र वितरण गर्ने तथा मतदान केन्द्र निर्माण गर्ने कार्य भइरहेको छ।सरकारले मतदानको सुरक्षार्थ करिब २ लाख ६० हजार सुरक्षाकर्मी खटाएको छ। सुरक्षाकर्मीबाहेक ३ लाखको हाराहारीमा कर्मचारी खटिएका छन्। यतिबेला मतदान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेका छन्। यसैक्रममा उपत्यकाका विभिन्न क्षेत्रमा मतदान केन्द्र
हेटौंडा : शुक्रबार देशभरको ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन हुदैछ।शुक्रबारको निर्वाचनको लागि हुने निर्वाचनको लागि यतिबेला धमाधम मतदाता परिचयपत्र वितरण गर्ने तथा मतदान केन्द्र निर्माण गर्ने कार्य भइरहेको छ।मकवानपुरमा पनि १० वटा पालिकामा स्थानीय तहको निर्वाचनको लागि तोकिएको १ सय ६५ वटा मतदान केन्द्रहरू धमाधम निर्माण भइरहेका छन्। निर्वाचनको लागि अन्तिम तयारीको रुपमा मतदान केन्द्र निर्माण भइरहेको हो। निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूलाई मतदान केन्द्र बनाउन भ्याईनभ्याई छ।म्यादी प्र
नयाँ मतदाताले आज पनि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई बुधबारबाट मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण थालिएको हो ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज परिचयपत्र वितरण गरिसकिनेछ । उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिइने गरिएको छ ।देशभरका २१ हजार ९५५ मतदान केन्द्र छन् । वालिग
म्याग्दी । स्थानीय तह चुनाव सञ्चालन गर्न म्याग्दीका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ७४ मतदानस्थलका ११४ ओटा मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले मंगलवार केन्द्रमा पुगेर मतदान अधिकृतले सूचना टाँसेका जानकारी दिए । बुधवार र बिहीवार मतदान केन्द्रमा सर्वदलीय, सर्वपक्षीय बैठक, मतदान केन्द्र निर्माण र मतदाता परिचयपत्र वितरणका साथै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । एकाघरको सदस्यलाई मतदाता परिचयपत्र दिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, मतदाता नामावलीलगायत सबै सामग्री लिएर मतदान केन्द्रतर्फ लागेका हुन् । कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेपछि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।
चुनावका लागि म्याग्दीमा कुल २ हजार २५ कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन् । मतदान केन्द्रमा ५६१ कर्मचारी र एक हजार ४६६ सुरक्षाकर्मी परिचालन भएका हुन् । १ सय १४ मतदान अधिकृत, ११४ सहायक मतदान अधिकृत, २२८ सहायक कर्मचारी, ११४ सहयोगी कर्मचारी गरी जिल्लाभर ५६१ जना कर्मचारी परिचालन भएका छन् ।
निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन भएका छन् । निर्वाचन लक्षित गरेर ६१८ म्यादी प्रहरी नियुक्त भएका छन् । ३ सय ८० नेपाल प्रहरी, २०६ सशस्त्र प्रहरी, २६२ नेपाली सेना परिचालन भएका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । रासस
स्थानीय तह निर्वाचन गर्न निर्वाचन अधिकृतसहित सबै कर्मचारी र सुरक्षाकर्मी मतदान सामग्रीसहित सम्बन्धित मतदानस्थल पुगिसकेका छन् । निर्वाचन तालिकाअनुसार बुधबार र बिहीबार मतदाता परिचयपत्र वितरण, मतदाता शिक्षा दिने र मतदान केन्द्र बनाउने समय हो ।
कैलाली जिल्लामा स्थानीय तहको निर्वाचनका लागि तोकिएका मतदानस्थलमा मतदान केन्द्र निर्माण, नयाँ मतदाताको परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम थालिएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले तोकिएका मतदानस्थलमा मतदान केन्द्रको निर्माण कार्यका साथै नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम सुरु भइसकेको जानकारी दिए ।उनले भने, ‘‘धेरै मतदान केन्द्रमा बुथ निर्माण भइसक्यो,बाँकी मतदान केन्द्रमा बिहीबारसम्म निर्माण पूरा हुँदैछ ।’&rsqu
काठमाडौँ,२८ वैशाख । कैलाली जिल्लामा स्थानीय तहको निर्वाचनका लागि तोकिएका मतदानस्थलमा मतदान केन्द्र निर्माण, नयाँ मतदाताको परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम थालिएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले तोकिएका मतदानस्थलमा मतदान केन्द्रको निर्माण कार्यका साथै नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम सुरु भइसकेको जानकारी दिए । उनले […]
दाङ- वैशाख महिनाको टन्टलापुर घाम। आकाशमा देखिने बादल र चल्ने हावाले केही सितलता प्रदान गर्न खाेज्दै छ। पर्सि अर्थात् शुक्रबार हुँदै गरेको निर्वाचनलाई कसरी सम्पन्न बनाउने भन्ने विषयमा खिमबहादुर शाह माध्यमिक विद्यालय कोलही(क) मतदान केन्द्रका मतदान अधिकृत उदयबहादुर डाँगी चिन्तित देखिन्छन्। ‘यो विद्यालयको कम्पाउण्ड अलि सानो भयो। तर, पनि यसमा टेन्ट टाँगेर भए पनि सजिलो […]