सभापति देउवाद्वारा अर्काे सरकार गठनको प्रक्रिया अघि बढाउन माग

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतका लागि राखेको प्रस्तावमा उहाँले प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष […]

सम्बन्धित सामग्री

नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ समितिको निर्देशन

स्थगित भएको नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया अघि बढाउन अर्थ समितिले निर्देशन दिएको छ । मंगलबार बसेको अर्थ समितिको बैठकले धितोपत्र बोर्डलाई लाइसेन्स प्रक्रियामा जिम्मेवार भएर अर्थ मन्त्रालयमार्फत अघि बढाउन निर्देशन दिएको...

नयाँ स्टक एक्सचेन्ज तत्काल अघि बढाउन प्रधानमन्त्रीलाई लगानीकर्ताको ध्यानाकर्षण

प्रधानमन्त्रीको निर्देशनमा रोकिएको नेपाल स्टक एक्सचेन्जको लाइसेन्स पक्रियालाई तत्काल अघि बढाउन सेयर लगानीकर्ताहरुले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्।  बुधबार नेपाल पुँजी बजार संघ, नेपाल इभेष्टर्स फोरम र लगानीकर्ता संघसहितकका पदाधिकारीले  प्रधानमन्त्रीलाई सुझावसहितको...

महेन्द्रनगर विमानस्थल निर्माण अघि बढाउन माग

५ साउन, काठमाडौं । कञ्चनपुरको एक टोलीले महेन्द्रनगर विमानस्थल निर्माण अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग माग गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक, कञ्चनपुरका कांग्रेस सभापति तथा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीसहितको टोलीले मन्त्री श्रेष्ठ र नागरिक उड्डयन प्राधिकरणका अधिकारीसँग भेट गरी विमानस्थल निर्माण अघि बढाउन ध्यानाकर्षण गराएको हो […]

आर्थिक विधेयकहरू अघि बढाउन सभामुखलाई आग्रह

निजी क्षेत्रले प्रतिनिधिसभामा विचाराधीन अर्थतन्त्रसँग सम्वन्धित विभिन्न विधेयकहरू अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण गराएको छ । नेपाल चेम्बर अफ कमर्सले मंगलबार सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भेट गरी अर्थतन्त्रसँग सम्बन्धित विभिन्न ११ वटा विधेयकहरू अघि बढाउन उनलाई ध्यानाकर्षण गराएको हो ।चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीले सभामुख सापकोटासँग विचाराधीन अवस्थामा रहेका धेरै विधेयकहरू रोकिँदा निजी क्षेत्रसँग […]

सुदूरपश्चिम प्रदेश : बजेटमाथिको छलफल अघि बढाउन छलफल सुरु

सुदूरपश्चिम प्रदेश सरकारले बजेटमाथिको छलफल अघि बढाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल थालेको छ ।  प्रतिपक्षी दलहरु प्रदेश सभा बैठकमा सहभागि नहुँदा तीन पटक बैठक स्थगित भएपछि बैठकलाई अघि बढाउन सरकारले सहभागीका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल थालेको हो ।बिहानैदेखि मुख्यमन्त्रीको उपस्थितिमा नेकपा एमालेका संसदीय दलका नेता प्रकाश शाहसहित प्रदेश सभा सदस्यहरुसँग छलफल भइरहेको प्रदेश सभा सदस्य लीलाधर भट्टले जानकारी दिए ।  बजेटमाथिको छलफल अघि बढाउन सत्तारुढ दलसँग मात्र छलफल गरिरहेको थिय

नागरिकता विधेयक अघि बढाउन हुँदैन : केसी

काठमाडौँ । सत्ता गठबन्धनका नेता एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विधेयक अघि बढाउन नहुने बताएका छन्। उनले नागरिकता विधेयक नेपालको हितमा नभएकाले अघि बढाउन नहुने बताए। उनले भने, ‘नेपालमा जनसांख्यिक आक्रमण गरेर नेपालीलाई अल्पमतमा पार्न मिल्दैन। अहिले ल्याएको नागरिकतासम्बन्धी विधेयक पारित गराउने हो भने नेपालका जनता अल्पमतमा पर्ने र अंगिकृत नागरिक (विदेशबाट) नेपाल […]

महाभियोग प्रस्ताव अघि बढाउन एमालेको दबाब

प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव संसद्मा अघि बढाउन प्रमुख प्रतिपक्ष एमालेले दबाब बढाएको छ । बुधबार प्रतिनिधिसभाको शून्य समयमा एमाले सांसद खगराज अधिकारीले महाभियोग प्रस्तावको प्रक्रिया अघि नबढेकोमा आपत्ति जनाए । यसअघि...

निजगढ विमानस्थल निर्माण कार्य अघि बढाउन निर्देशन

काठमाडौं, १६ जेठ । संसदीय समितिले निजगढ विमानस्थल निर्माण कार्य अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानुनी अड्चन हटाएर निर्माण कार्य अघि बढाउन निर्देशन दिएको हो । सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण नगर्न आदेश दिएको थियो । राष्ट्रिय हित, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय […]

विधेयकहरु अघि बढाउन सभामुखलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं, २ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा रहेका विभिन्न विधेयकहरु अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले संसद बन्धक हुन नकस्ने भन्दै विधेयकहरु अघि बढाउन आग्रह गरेका हुन् । देउवाले संसद प्रमुख प्रतिपक्षी नेकपा एमालेको बन्धक बनिरहन नसक्ने बताएका छन् । त्यस्तै माओवादी अध्यक्ष […]

विधेयकहरु अघि बढाउन सभामुखलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा रहेका विभिन्न विधेयकहरु अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले संसद बन्धक हुन नकस्ने भन्दै विधेयकहरु अघि बढाउन आग्रह गरेका हुन् । देउवाले संसद प्रमुख प्रतिपक्षी नेकपा एमालेको बन्धक बनिरहन नसक्ने बताएका छन् । त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड […] The post विधेयकहरु अघि बढाउन सभामुखलाई प्रधानमन्त्रीको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक.