प्रधानमन्त्रीको निर्देशनमा रोकिएको नेपाल स्टक एक्सचेन्जको लाइसेन्स पक्रियालाई तत्काल अघि बढाउन सेयर लगानीकर्ताहरुले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्।
बुधबार नेपाल पुँजी बजार संघ, नेपाल इभेष्टर्स फोरम र लगानीकर्ता संघसहितकका पदाधिकारीले प्रधानमन्त्रीलाई सुझावसहितको...