रुकुम पश्चिमको तीनै सीटमा माओवादी दाबी, नत्र अनपेक्षित परिणाम हुने चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रले रुकुम पश्चिमका तीन वटै सीट नपाए परिणाम अनपेक्षित हुने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएको छ । जिल्ला संयोजक गोविन्द रोका (सचिन)ले शुक्रवार विज्ञप्ति जारी गर्दै गठबन्धनको सीट बाँडफाँट मापदण्ड विपरित यसअघि जितेका क्षेत्र अन्य दललाई नदिन ध्यानाकर्षण गराएका हुन् । रुकुम पश्चिमको प्रतिनिधि सभा र दुवै प्रदेशसभामा यसअघि वाम गठबन्धन हुँदा […]

सम्बन्धित सामग्री

माओवादीले सबै मत परिणाम आएपछि मात्रै निर्वाचनको समीक्षा गर्ने

नेकपा माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत परिणाम आएपछि बैठक बसेर समीक्षा गर्ने भएको छ । अहिले दुवै तर्फको मत परिणाम आई रहेकाले केही दिनभित्रै बैठक बसेर छलफल गर्ने भएको हो ।‘अहिले प्रत्यक्ष र समानुपातिकको मत आइरहेको छ । यो बीचमा बैठक बस्ने कुरापनि भएन’ पार्टी कोषाध्यक्ष श्रीराम ढकालले भने, ‘अब सबैको मत परिणाम आएपछि पार्टी पदाधिकारी बैठक बसेर समीक्षा गर्ने तयारी गरेका छौँ ।’ निर्वाचनमा जति मत आउनुपर्ने हो त्यति नआएको भन्दै पार्टीभित्र असन्तुष्टि चुल

सोचेअनुसार परिणाम आएन : प्रचण्ड

माओवादी अध्यक्ष प्रचण्डले चुनावी परिणाम सोचेअनुसार नआएको बताएका छन् । गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि गोरखा सदरमुकाममा आज भएको विजयी सभालाई सम्बोधन गर्दै प्रचण्डले देशभरको नतिजा सोचजस्तो नआएको...

पालिका तह चुनावकाे मत परिणाम माओवादीका लागि उत्साहजनक : वर्षमान पुन

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पालिका तह चुनावको मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गर्नु भएको छ । बुधबार नयाँ बानेश्वरमा रहेकाे संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले पालिका तह चुनवाको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताउनुभएको हो । उहाँले चुनावी परिणामले माओवादी केन्द्रको एजेण्डा जनताले रुचाएको पुष्टि भएको प्रतिक्रिया समेत दिनु भयो । नेता पुनले पार्टीको अपेक्षा अझै धेरै जित्ने भए पनि आन्तरिक मतभेदहरु मिलाउन...

४ सय ४८ पालीकाको परिणाम सार्वजनिक, कसले कति पालीका जिते ?

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउने क्रम जारी छ । हाल सम्म देशभरका ७५३ वटा स्थानीय तह मध्ये ४ सय ४८ पालीकाको मत परिणाम सार्वजनिक भैसकेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबिच मुख्य प्रतिस्पर्धा देखिएको छ । मत परिणाम सार्वजनिक भएका पालीका मध्ये काँग्रेस […]

काभ्रेमा एक पालिका र ७१ वडाको मत परिणाम सार्वजनिक

काभ्रे । १३ वटा पालिका र १३५ वडा रहेको काभ्रे जिल्लामा हालसम्म एउटा पालिका तह र ७१ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त परिणाम अनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ भने नेकपा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादी केन्द्रले भुम्लु गाउँपालिका अध्यक्ष र कांग्रेसले भुम्लु गाउँपालिका […]

बाँकेका पन्ध्र वडाको मत परिणाम सार्वजनिक

बाँकेमा कुल ८१ वडामध्ये अहिलेसम्म १५ वडाको मत परिणाम सार्वजनिक भएको छ । हालसम्मको मत परिणाम अनुसार नेकपा (एमाले) ले पाँच, नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र) ले तीन, जनता समाजवादी पार्टी (जसपा) ले दुई तथा राप्रपाले एक वडा जितेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा एमालेका प्रमोद रिजाल निर्वाचित भएका छन् । उनले कूल ७८१ मत प्राप्त गरेका थिए ।उनी यसअघि पनि सो वडाका वडाध्यक्ष रहेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका तारामान कुँवरले ७२७ मत प्राप्त गरे भने काँग्रेसले ५८१ मत

डोटीका ६५ मध्ये ३० वडाको मत परिणाम सार्वजनिक

१ जेठ, डोटी । डोटीका ६५ वडामध्ये ३० वडाको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार नेपाली कांग्रेसले १८ वटा वडामा जित हासिल गरेको छ । नेकपा एमालेले आठ, नेकपा माओवादी केन्द्रले तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक वडामा जितेका छन् । प्राप्त नतिजा अनुसार बोगटान फुड्सिल गाउँपालिकामा कांग्रेसले तीन, एमालेले दुई र […]

सिन्धुलीमा १७ वटा वडाको मत परिणाम सार्वजनिक, माओवादी ९ स्थानमा विजयी

सिन्धुली । सिन्धुली जिल्लाका ७९ वटा वडामध्ये १७ वडामा मत परिणाम आएको छ । सो अनुसार नेकपा माओवादी केन्द्रले ९, नेपाली कांग्रेसले ५ र नेकपा एमालेले ३ वटा वडामा निर्वाचत भएका छन् । माओवादी केन्द्रले मरिण गाउँपालिका १, २, र ३, गोलन्जोर १, फिक्कल १, घ्याङलेख १ र ५ तथा दुधौली नगरपालिकाको १३ र १४ […]

परिणाम देखिने गरी चुनावमा होमिन प्रचण्डको निर्देशन

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिणाम देखिने गरी चुनावमा होमिन निर्देशन दिनु भएको छ । बिहान आफ्नै निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति र प्रदेश इञ्चार्जको विस्तारित बैठकमा प्रचण्डले परिणाम देखिने गरी चुनावमा होमिन निर्देशन दिनु भएको हो । बैठकले जतिसक्दो छिटो उम्मेदवार चयन गर्ने र परिणाम देखिने गरी अगाडि बढ्ने निर्णय गरेको छ । माओवादी केन्द्रले सत्तागठबन्धनबीच भएको सहमतिअनुसार तालमेल गर्दै अगाडि बढ्ने जनाएको छ । केही समयअघि पाँच दलीय सत्तागठबन्धनले महानगरपालिका, उपमहानगरप...