एनआइसी एशिया बैंकले सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू डिजिटल माध्यमबाट प्रदान गर्ने रणनीति लिएको छ ।सोही अनुरुप बैंकले डिजिटल भुक्तानी प्रवद्र्धन गर्नका लागि प्रदेश १ स्थित सुनसरी जिल्लाको धरान शाखाबाट धेरै संख्यामा क्यूआर कोड वितरण गर्न सुरू गरेको छ । बैंकले क्यूआर कोड उक्त ठाउँका २०० भन्दा बढी अटो रिक्सा एवम् सिटी सफारी जस्ता सवारी […]