काठमाडौं, ११ पुस । काठमाडौंको चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले एनआइसी एशिया बैंक लिमिटेडसँग सम्झौता गरेको छ। हस्पिटलले बैंकसँग स्टाफ तथा ग्राहकहरुलाई विशेष छुट दिने सम्बन्धि सम्झौता गरेको हो । सम्झौतापछि ॐ अस्पताल र एनआइसी एशिया बैंक लिमिटेडका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकताका साथ सेवा पाउनेछन् । एनआइसी एशिया बैंकका डेबिट तथा […]