काठमाडौं, २९ असोज । मुलुक यतिवेला आर्थिक रुपमा संकटग्रस्त रहेको चर्चा चल्ने गरेको छ । अर्थतन्त्रका सूचकहरु कमजोर बनेको टिकाटिप्पणी भैरहेको छ । तर, नेपालको अर्थतन्त्रमा नेपालको बैंकिङ क्षेत्रले ठूलो योगदान पुर्याएको छ । नेपालको बैकिङ क्षेत्रको कुरा गर्दा एनआइसी एशिया बैंक अग्रपँक्तिमा आउँछ । बैंकले आफ्नो स्थापनाकालदेखि नै जनताको मन जितेको छ । बैंकले […]