आफ्नो प्रतिवेदन कार्यन्यवन नगरे भयावह स्थिति आउन सक्ने गोदानको चेतावनी

काठमाडौं– सरकारी चिकित्सक संघ (गोदान) ले आफ्नो प्रतिवेदन कार्यन्यवन गरी भयावह स्थिति आउनबाट रोक्न सरकारलाई विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ।  चिकित्सक समायोजन र संगठन संरचनाको...

सम्बन्धित सामग्री

अक्सफ्यामको नयाँ प्रतिवेदन सार्वजनिक, भोकका कारण प्रत्येक मिनेट ११ जनाको मृत्यु

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफ्यामको नयाँ प्रतिवेदनले प्रत्येक मिनेट ११ जना भोकको कारण मर्ने गरेको तथ्य सार्वजनिक गरेको छ ।  विगत एक वर्षमा संसारभरि भोकमरी जस्तो स्थिति सामना गर्ने मानिसहरूको संख्या ६ गुणाले बढेको पनि प्रतिवेदनले औंल्याएको छ ।  शुक्रवार प्रकाशित द हंगर भाइरस मल्टिप्लाइज शीर्षक प्रतिवेदनका अनुसार, कोभिड १९ ले गराउने मृत्युभन्दा द्रुत गतिमा भोकमरीले मार्ने गरेको छ ।  ‘यी आँकडाहरू भयावह छन् तर अकल्पनीय पीडा बेहोरिरहेका मानिसहरूको संख्या हो भन्ने कुरा हामीले सम्झनुपर्छ । एकजना ...

कोरोना संक्रमण भयावह हुन नदिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन् ।बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका हुन् ।यद्यपि अहिले भयावहको स्थिति नभएको उनको भनाइ […]

कोरोना भयावह हुन नदिन ध्यान दिऔं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले भयावहको स्थिति नभए पनि ध्यान दिन भने जरुरी रहेको बताए । ‘तीन दिनदेखि लक्षण फेरि नकारात्मकतातिर जान खोज्या […] The post कोरोना भयावह हुन नदिन ध्यान दिऔं : प्रधानमन्त्री appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

कोरोना सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्ने बताएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उनले भने, “कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन सचेत हुनुपर्छ ।” यद्यपि अहिले भयावहको स्थिति नभएको उनले बताए । प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड–१९ को सङ्क्रमण निर्मूल पार्न सजिलो नभएको भन्दै पूर्ण नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दूरी ...