कोरोना भयावह हुन नदिन ध्यान दिऔं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले भयावहको स्थिति नभए पनि ध्यान दिन भने जरुरी रहेको बताए । ‘तीन दिनदेखि लक्षण फेरि नकारात्मकतातिर जान खोज्या […] The post कोरोना भयावह हुन नदिन ध्यान दिऔं : प्रधानमन्त्री appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.