काठमाडौं : नेपाली भलिबल इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो रकम प्रायोजन भएको छ। शुक्रबार नेपाल भलिबल संघ एनभिए र नेपाल स्याटलाइट टेलिकम प्रालीबीच आगामी दुई वर्षको लागि ४० लाख नगद सम्झौता भएको हो। नेपाल भलिबल संघका अभ्यक्ष मनोरञ्जन रमण शर्माले ४० लाखको सम्झौता भएको पुष्टि गरे।
उक्त रकम एनभिएले आयोजना