भरतपुर फुटबल क्लबलाई ठूलो राशीको प्रायोजन

विनोदबाबु रिजाल, भरतपुर चितवनको स्थापित भरतपुर फुटबल क्लब (बिएफसी)ले अहिलेसम्मकै ठूलो धनराशीको प्रायोजन पाएको छ । आगामी तीन वर्षका लागि २४ लाख रुपैयाँको प्रायोजनसहित अब यो क्लब ‘केबिए ग्लोबल भरतपुर फुटबल क्लब’ भएको छ । क्लबलाई नारायणगढस्थित शैक्षिक परामर्शदाता केबिए ग्लोबलले वार्षिक ८ लाख रुपैयाँ दिने गरी ३ वर्षका लागि मुख्य प्रायोजन गरेको हो । […]

सम्बन्धित सामग्री

मेयर कप क्रिकेटमा एक्सपर्टको प्रायोजन

भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको मेयर कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजन एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनले गर्ने भएको छ । माघ २६ देखि भरतपुरको गौतम बुद्ध क्रिकेट रंगशालामा हुने प्रतियोगितामा एक्सपर्टले गर्ने मुख्य प्रायोजनसम्बन्धी समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरिएको छ ।

११ भदौबाट ‘स्ड्याण्ड अप कमेडी टुर कलेज तिर’ आयोजना हुने

११ भदौबाट अल नेपाल ‘स्ड्याण्ड अप कमेडी टुर कलेज तिर’ आयोजना हुने भएको छ । डिजिटल वालेट खल्तीको मुख्य प्रायोजन तथा मिम नेपालको आयोजना रहेको टुर बिर्तामोडबाट सुरु हुँदैछ ।  बिर्तामोडपछि विराटनगर, भरतपुर, हेटौंडा, पोखरा, बुटवल हुँदै काठमाडाैंका विभिन्न कलेजहरुमा ‘स्ड्याण्ड अप कमेडी टुर कलेज तिर’ टुर आयोजना हुने कार्यक्रम संयोजक सरोज लम्सालले जानकारी दिए ।टुरमा कमेडी च्याम्पियन विजेता हिमेस पन्त, झापाली कमेडियन भनेर चर्चित सरोज भन्डारी, डोरेस खतिवडा , सुजन जिम्बा  ल