२४ वैशाख, जनकपुरधाम । प्रदेश २ को सामाजिक विकास मन्त्रालयले प्रादेशिक अस्पताल जनकपुरधाममा ८ वटा भेन्टिलेटर उपलब्ध गराएको छ ।
काठमाडौंबाट मगाइएको भेन्टिलेटर अस्पताल आइपुगेको र जडान हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ । कोरोना उपचार केन्द्रका …
७ फागुन, जनकपुरधाम । शुक्रबार बिहान धनुषाको शहीदनगर नगरपालिका–५ का शंकर कापरका अढाइ वर्षीय छोरा कृष्ण पानी जमेको खाल्डोमा खसे । त्यहाँबाट निकालेर जनकपुर प्रादेशिक अस्पताल पुर्याउँदा भेन्टिलेटरमा राख्नुपर्ने भनियो । ‘डाक्टरले अवस्था गम्भीर छ, यहाँ भेन्टिलेटर खाली नभएकाले काव्य अस्पताल लैजानुस् भन्नुभयो,’ कापर भन्छन् । डाक्टरले निजी अस्पतालको नामै लिएर त्यहाँ लैजान भनेपछि आर्थिक […]
जनकपुरधाम । महोत्तरीको जलेश्वर अस्पतालमा दक्ष जनशक्ति अभावमा कोरोना संक्रमितको उपचारमा कठिनाइ भएको छ । दक्ष जनशक्तिकै अभावमा भेन्टिलेटर थन्काइएको छ ।
प्रदेश सरकारले गएको वैशाख २७ गते डा. शैलेन्द्रकुमार यादवलाई जलेश्वर अस्पतालमा पठाउने निर्णय ग¥यो । प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत एनेस्थेसिया डा. यादवलाई प्रदेश–२ को सामाजिक विकास मन्त्रालयले अर्को व्यवस्था...
जनकपुरधाम : धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आठवटा भेन्टिलेटर जडान सुरु गरिएको छ। कोभिड–१९ को महामारीको दोस्रो लहरमा कोरोना संक्रमितको तीव्र रुपमा बढेसँगै उनीहरुको उपचारका लागि भेन्टिलेटर जडान सुरु गरिएको हो।प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले शुक्रबारदेखि आठवटा नयाँ भेन्टिलेटर जडान सुरु गरिएको बताए। उनले प्रदेश २ सरकारको समाजिक विकास मन्त्रालयले भेन्टिलटर खरिद गरेर प्रादेशिक अस्पताललाई उपलब्ध गराएको जानकारी दिए।यसअघि प्रादेशिक अस्पतालमा रहेका सबै भ
२३ वैशाख, जनकपुरधाम । प्रदेश-२ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल कोरोना संक्रमित बिरामीले भरिएका छन् ।
अस्पतालको कोरोना उपचार केन्द्रमा तयार भएको ३० बेडमा सबै बिरामी अक्सिजनको सहयोगमा राखिएको छ ।
अस्पतालका कोरोना फोकल पर्सन डा. …
१२ साउन, जनकपुरधाम । सास फेर्न गाह्रो भएपछि शनिबार जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका शहीदनगर नगरपालिका ८ डुमरियाका ३८ वर्षका युवकको आइतबार मृत्यु भयो ।
चिकित्सकले उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने देखे पनि प्रादेशिक अस्पतालमा भएको …