जनकपुरधाम : महोत्तरी मटिहानीकी एक महिलालाई कोरोना संक्रमण भएपछि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रहेको कोभिड-१९ अस्पतालमा भर्ना गरियो। बुधवार दिउँसो भर्ना भएकी ती महिलाको स्वास्थ्य अवस्था नाजुक हुँदै जान थालेपछि उनलाई भेन्टिलेटरमा राखियो। तर, महिलालाई भेन्टिलेटरमा राखिएको केही घण्टा नबित्दै भेन्टिलेटर बिग्रिएको छ।
भेन्टिलेटर नै काम गर्न छोडेपछि उनको स्वास्थ्य बिग्रिदै…